बझाङ जिल्ला खेलकुद समितिले ४ पालिकामा खेलकुद समिति मनोनीत गर्यो

बझाङ :बझाङ जिल्ला खेलकुद समितिले जिल्लाका ४ पालिकामा खेलकुद समिति मनोनित गरेको छ । बझाङ जिल्ला खेलकुद समितिले आज बझाङ जिल्लाका खप्तडछान्ना गाउँपालिका, दुर्गाथली गाउँपालिका, साईपाल गाउँपालिका र थलारा गाउँपालिकामा खेलकुद समिती मनोनीतत गरेको बझाङ जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकाया “ज्वाला“ ले बताए । जसमा खप्तडछान्ना गाउँपालिकाको खेलकुद समितिको अध्यक्षमा भीम बहादुर रोकाया, सदस्यमा […]

Continue Reading

अनेरास्ववियुुकाे बझाङमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बझाङ : नेकपा एमाले निकट विध्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन (अनेरास्ववियु)को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज सदरमुकाम चैनपुर पानकोटमा रहेको एमाले पार्टी कार्यालयमा अनेरास्ववियुकी केन्द्रिय कमिटी अध्यक्ष सुनिता बरालको प्रमुख आथित्यतामा उक्त कार्यक्रम गरिएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष दिल बहादुर खातीले बताउनुभयो । अनेरास्ववियु जिल्ला कमिटी […]

Continue Reading

धनगढीबाट ब्राउनसुगरसहित बझाङका एक युवक पक्राउ

बझाङ : बझाङको छविस पाथिभेरा गाउँपालिका–४ घर भएका २४ वर्षीय बिशाल थापालाई प्रहरीले  ७ ग्राम २ सय ६० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर सहित मंगलबार राती पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका – १ पुष्पलाल चोकमा डेरा गरी बस्ने थापालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उक्त लागुऔषध सहित प्रकाउ गरेको हो । यस विषयमा […]

Continue Reading

प्रधानमन्त्रीलाई बझाङकी सर्जाको सन्देश

रमेश केसी : बजारबाट किनी खानु छ । दाल, चामल महोङ्गै बजारको भन्दा सस्तो पाइएला भनेर देवल खाध्य संस्थान गए । त्या पनि महोङ्गै खाने तेलको पनि कुरा नगरौँ ९० रुपैयाँमा पाइन्थ्यो । एक्कासी १ सय ८० पुग्यो । को पार्टीले आए के छ ? कठै कैकि भनु चुनाव अघिपछी गाउँघरमा गरिब को छन ? […]

Continue Reading

बझाङ जिल्लामा सुकुमवासी आयोग पुन: गठन : पदाधिकारीको नाम गोप्य

बझाङ- चुनावको संघारमा सरकारले बझाङ जिल्लामा राष्ट्रिय भूमि आयोग (सुकुमवासी आयोग) को जिल्ला समिति गठन गरेको छ । निर्वाचन आचार संहिता लागु हुनुअघि हतारहतार सबै जिल्लामा आयोग गठन गरिएको हो । भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठले बझाङ जिल्लामा आयोग गठन गरिएको बताइन् । भूमि व्यवस्था मन्त्रालयका अनुसार बिहीबार मीनभवनस्थित राष्ट्रिय सहकारी तालिम केन्द्रको भवनमा नवनियुक्त जिल्ला […]

Continue Reading

बाजुराको मुक्तिकोटमा – जहाँ हरेक आमाले गुमाएका छन् सन्तान

बाजुरा — स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटकी मनपुजा कामी २२ वर्ष टेकिन् । पाँच वर्षअघि हिरामनी कामीसँग विवाह बन्धनमा बााँधिएकी उनको दुई सन्तानमात्रै जन्माउने चाहना छ । दुई सन्तानको रहर पूरा गर्न उनले तीन वर्षमा तीनवटै शिशुलाई जन्म दिइन् । अहिले उनको साथमा एउटी छोरी मात्रै छिन् । चैत ५ मा भेट्दा ६ दिनकी सुत्केरी उनको काख भने रित्तै थियो । […]

Continue Reading

दिपराज थापाको नयाँ म्जुजिक भिडीयो ” के छ तिम्रो बिचार” बजारमा

साइपाल खवर बझाङ । हाल स्वीडेनमा विद्यावारिधी गरिरहेका, पेशामा स्वास्थकर्मी र बैज्ञानिक भएता पनि नेपाली रङ्गमन्च, कलाकारिता र गीत सङ्गीतलाई सबै भन्दा बढी माया गर्ने दिपराज थापाले आफ्नो तेस्रो गीत बजारमा ल्याएका छ्न। थापाले धेरै गीतहरू लेखेका भएपनी औपचारिक रुपमा युटुबमा रिलिज गरिएका ” मस्किएर”, ” कोरोनाले परदेशमा” पछि ” के छ तिम्रो बिचार” तेश्रो […]

Continue Reading

७३ औ अन्तराष्टिय मानव अधिकार दिवस बझाङमा सरोकारवालाहरुसँग अन्र्तक्रिया गरेर मनाइयो

सत्यराज सिंह, बझाङ । औपचारिक सेवा केन्द्र इन्सेकको आयोजना तथा फियान नेपाल, युएमएन कलष्टर र प्रगतिशिल युवासमाजको आर्थिक सहयोगमा जिवन मर्यादा समानता र स्वतन्त्रताको अधिकार, दिगो शान्ति समृर्दिको आधार भन्ने मुल नाराका साथ ७३ औँ अन्तराष्टिय मानव अधिकार दिवस मनाइएको छ । सेवा केन्द्र इन्सेकले मानव अधिकार बर्ष पुस्तकको लागी बझाङ जिल्लामा घटेहका असार देखी असोज […]

Continue Reading

नेकपा एमाले बाट र्निवाचित जनप्रर्तिनिधीहरुको जिल्ला स्तरिय भेला सम्पन्न

साइपालखवर बझाङ । बझाङमा नेकपा एमालेबाट र्निवाचित जनप्रर्तिनिधिहरुको जिल्ला स्तरिय भेला सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटी बझाङले बुधबार नेकपा एमाले पार्टीकार्यालय पानकोटमा आफ्नो पार्टीबाट र्निवाचित भएका जनप्रर्तिनिधीहरुको जिल्ला स्तरिय भेला सम्पन्न गरेको छ । उक्त भेलामा गाउँपालिकाका अध्यक्षहरुले स्थानिय सरकार गठन भएपछी गाउँपालिकाले गरेका गतिविधीहरु र विकास र्निमाणका कामहरुको बारेमा मौखिक प्रर्तिवेदन […]

Continue Reading

खप्तडमा सुटिंग भएको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

बझाङ-भर्जिन ल्याण्डकारुपमा परिचित सुदुरपश्चिममा रहेको पर्यटकीय क्षेत्र खप्तडमा छायांकन भएको “जीवन फुल्ने मेरो लहरा हो केवल तिमी हौ, भरि दिने पहरा हो केवल तिमी हौ ” म्युजिक भिडियो सार्वजनिक भएको छ । एक महिना अघि सुटिङ भएको सो म्युजिक भिडियोमा मोडेल पल शाह र गरिमा शर्माले अभिनय गरेका छन् । राजकुमार र राजकुमारीको प्रेमलिला हेर्न […]

Continue Reading