बझाङमा एक महिलाले झुन्डिएर गरिन् आत्महत्या

प्रदेश बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ-बझाङमा एक महिलाले झुन्डिएर आत्माहत्या गरेकी छन् ।

बझाङको मष्टा गाउँपालिका –२ खिकाला घर भएकी ३४ वर्षीया कमला ओखेडा (कुगै) ले जयपृथ्वी नगरपालिका –१० चैनपुरमा रहेको आफ्नै होटेलमा डोरीमा झुन्डिएर शनिबार दिउसो आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरीका अनुसार आत्महत्याको कारण अझै खुल्न नसकेको र घटनाको अनुसन्धान भईरहेले उनका आफ्न्तहरु आउन वितिकै सब पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लिने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *