सुदूरपश्चिम समाज, दक्षिण कोरियाले बिसु तथा नयाँ वर्षमा भव्य कार्यक्रम आयोजना गर्दै

  बझाङ-दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेलीहरुको संगठन सुदूरपश्चिम समाज, दक्षिण कोरियाले सुदूरपश्चिममा भव्यरुपमा मनाईने बिसु पर्व तथा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा देउडा कार्यक्रम आयोजना गर्र्ने भएको छ। सन् २००५ मा स्थापना भएको समाजले कोरियामा रहेका नेपाली समुदायबीच विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। आपत्–विपतमा सहयोग तथा चाडपर्वमा मनोरञ्जनात्मक […]

Continue Reading

उरै लेकमा भोकै हिड्दा

वसन्तप्रताप सिंह ‘टोपि खस्ने तारे भिरको बाटो हिड्नु पर्छ । तल सेती उर्लेको हुन्छ । डोरी जस्तो बाटोमा खुट्टा अड्याउन जानिएन भने सिधै सेतीमा हेलिने डर हुन्छ ।’ २०४८ सालको भदौ महिना तिर भोट (पुरा“स) पुगेर आउनु भएका हजुरबुवाका गफ ट्वाल्ल परेर सुनिरहन्थे । डा“डो नै प्वाल पारेर बनाएका खम्पाहरु बस्ने माटीगुफामा पुगेर उन किनेर […]

Continue Reading

बझाङमा न्यूनगुणस्तरको मदिरा विक्री पुर्णरुपमा बन्द

बझाङ– २०८२ बैसाखमा बसेको सर्वपक्षिय बैठकले जेठ १० गतेबाट लागु हुने गरी बझाङमा अवैध रुपमा उत्पादित घरेलु मदिरा र न्युनगुणस्तरको मदिरा विक्रि वितरणमा रोक लगाउने निर्णय गर्यो । न्युन गुणस्तरको मदिराका कारण जिल्लाको शान्ती सुरक्षा मात्रै नभइ जनस्वास्थ्यमा समेत प्रतिकुल असर परेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । निर्णय कार्यान्वयनका क्रममा जिल्ला प्रशाशन कार्यालयले […]

Continue Reading

कृषिबाटै स्वरोजगार सम्भावना

  विनोद थापा हाम्रो समाज यस्तो दुश्चक्रमा फसेको छ कि यहाँ आफन्तले राजनीतिमा लागेर अकुत धन कमाउन सकेन भनेर गाली गरिरहेका हुन्छन् । प्राय युवाहरु बर्ष भरी मानसिक वा भौतिक कुनै पनि श्रम नगरी सरकारले केही पनि दिएन भनेर गालि गरिरहेका हुन्छन् । अधिकांश राजनीतिमा लाग्नेहरुको रोजिरोटी नै राजनीति छ त्यो बाहेक अन्य कुनै काम […]

Continue Reading

योगका अभियन्ताः मोहन मल्ल

बझाङ– २०६२ सालमा मोहन मल्ल २४ वर्षका थिए । युवा उमेरमा जोस, जाँगर र तन्दुरुस्तीका हिसाबले ठिकठाक हुनु पर्ने मल्लको स्वास्थ्य भने ठिक थिएन । हात , खुट्टा र कम्मर दुखिरहन्थ्यो । पेटको समस्याले खाएको पच्दैन थियो । अल्छी लागिरहन्थ्यो । मन सधै विरक्त हुन्थ्यो । जिल्लामा ठिक नभए पछि काठमाण्डौ पुगेर जाँच गर्दा उनको […]

Continue Reading

२०२३ को वातावरण पत्रकारिता पुरस्कार बझाङका पत्रकार बसन्तप्रताप सिंहलाई

बझाङ  : नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२३ बझाङका पत्रकार बसन्तप्रताप सिंहलाई प्रदान गर्ने निर्णय गरेको छ । कान्तिपुर पब्लिकेशनमा कार्यरत पत्रकार निरन्तर वातावरणका विषयमा खोजमूलक समाचार लेखन गरेवापत सिंहलाई नगद तथा प्रमाण–पत्र प्रदान गरिने भएको हो । समूहले प्रत्येक वर्षको […]

Continue Reading

उरैँ नाका खुल्ने भएपछि साइपालका स्थानीयमा बढ्यो उत्साह

बझाङ : बझाङको उरैँ नाका सञ्चालनमा आउने भएको छ । आगामी असार १६ गतेदेखि चीनको तिब्बतसँग जोडिएको उरैँ नाका सञ्चालनमा आउने भएको बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले बताउनुभयो । चीनको तिब्बतका सुरक्षा अधिकारी र नेपालका तर्फबाट बझाङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूसँग केही दिन अगाडि भएको भर्चुअल दुईपक्षीय कुराकानी पछि असार १६ गतेदेखि उरैँ […]

Continue Reading

पत्रकार उपाध्यायलाई ‘आईकन अफ सुदूरपश्चिम अवार्ड’

धनगढी : नेपाल युवा परिषदले पत्रकार दीर्घराज उपाध्यायलाई आईकन अफ सुदूरपश्चिम अवार्ड प्रदान गरेको छ । नेपाल युवा परिषदद्धारा धनगढीमा आयोजित प्रदेश युवा सम्मेलनमा शुक्रबार पश्चिम टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक उपाध्यायलाई पत्रकारिता विधा तर्फको आईकन अफ सुदूरपश्चिम अवार्ड प्रदान गरिएको हो । प्रदेश युवा सम्मेलनका प्रमुख अतिथि सुदूर पश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर […]

Continue Reading