नेपालमा थप तीनसहित नाै जनामा काेराेना संक्रमण भएकाे पुष्टि

काठमाडाैं – स्वास्थ्य मन्त्रालयले कोभिड १९ (कोरोना भारइस) संक्रमण भएका थप तीनजना विरामी फैला परेको बताएको छ । मन्त्रालयको आधिकारिक फेसबुक पेजमा दिइएको जानकारीअनुसार तीनैजना धनगढीका हुन् । संक्रमितमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिला रहेको मन्त्रालयको पेजमा उल्लेख गरिएको छ। यी […]

Continue Reading

महामारीको सन्नाटामा अमेरिका

मधुकर अधिकारी वासिङ्टन डिसी । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र एवं सर्वशक्तिमान राष्ट्रका रुपमा विश्वसामु सामाजिक तथा सामरिक वर्चस्व समेत कायम राख्न सफल संयुक्तराज्य अमेरिका गएको महिना दिनदेखि ‘कोभिड १९’ नाम दिइएको कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेको छ । करिब महिना दिन अघिसम्म अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्निया र पूर्वीय राज्य न्यूयोर्क घडीको सुईजस्तै अनवरत मेशिनको लयमा आफ्ना […]

Continue Reading

लन्डनमा एक नेपालीलाई कोरोना संक्रमण

नवीन पोखरेल लन्डनमा एक नेपाली महिलालाई कोरोना भाइरस(कोभिड-१९) को संक्रमण भएको छ । कोभिड-१९ पोजिटिभ देखिएपछि लन्डनमा सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी भगवती रानाभाट अस्पताल भर्ना भएकी छन् । शुक्रबारदेखि उनी लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी छन्। ‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड-१९ सँग लड्दै छु’, आइतबार बेलुका उनले आफ्नो फेसबुकमार्फत […]

Continue Reading

विप्लव नेता भरत मल्लको घरमा टाँसियो पक्राउ पुर्जी

नेकपा विप्लवका नेता भरत मल्लको घरको जिल्ला अदालत कैलाली पक्राउ पुर्जी टाँसेको छ । उनलाई ३५ दिन भित्र आफै उपस्थित हुन वा पक्राउ परेर आउनु भन्दै केदारस्युँ गाउँपालिका स्थित उनको घरमा पक्राउ पुर्जी टाँस गरिएको हो । पक्राउ पुर्जीमा यस अघि जारी भएको पक्राउ पुर्जी अनुसार उनि पक्राउ नपरेकाले ३५ दिने पक्राउ पुर्जी जारी गरिएको […]

Continue Reading

कुसंस्कार विरुद्ध सचेतना फैलाउदै प्रहरी

बझाङ–जिल्लामा हुने कुरीती कुसंस्कार विरुद्ध सचेतना फैलाउन प्रहरीले अभियान थालेको छ । जिल्ला प्रहरी कार्यालय बझाङले विभिन्न विद्यालय, गा“उ बस्तीहरु हानिकारक चालचलन विरुद्ध सचेतनामुलक कार्यक्रम सुरु गरेको हो । र्याली, सडक नाटक, अन्र्तक्रिया, देउडा जस्ता माध्ययमबाट विभिन्न खालका हिंसा, मदिरा, जुवातास, लागुऔषध सेवन तथा ओसारपसार, मानव बेचविखन, लगायतका विषयमा चेतनामुलक कार्यक्रम थालनी गरेको प्रहरीले जनाएको […]

Continue Reading

सुचनाको हक सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी

रिदम सिंह, बझाङ साहारा नेपालको आयोजनामा बुधबारबाट संञ्चालन भएको दुई दिने तालिम बिहिबार सम्पन्न भएको छ । स्थानिय सेवाग्राहीलाई सहज बनाउने र पालिकाले गर्ने सवै खालका सुचना माग्ने अधिकार भएकोले भन्दै सो कुराको जानकारी जनतामाझ गराउन उक्त तालिमको आयोजना गरिएको थियो । नगरपालिका तथा गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधा सम्बन्धि अझै पनी धेरै स्थानिय अनबिज्ञ […]

Continue Reading

दुई हवाईजहाज चार्टर गरेर जन्ती, अधिकांशको पहिलो काठमाडौं भ्रमण

धनकुटा — जन्ती जाँदा गाडी रिजर्भ गरेर जाने चलन सामान्य हो । तर, यहाँका एक व्यक्तिले छोराको जन्ती जानेक्रममा ६९ जन्तीलाई दुई वटा हवाईजहाज चार्टर गरेका छन् । महालक्ष्मी नगरपालिका ९ का नगेन्द्र थापाका छोरा दिनेशको विवाहका क्रममा जीतपुरबाट काठमाडौँमा जन्ती आतेजातेक्रममा बुधवार चार्टर गरिएको प्लेनमा सवार जन्ती । जसमध्ये अधिकांश जेष्ठनागरिक पहिलो पटक काठमाडौँको यात्रामा थिए […]

Continue Reading

२४ वर्षको उमेरमै १९६ देश भ्रमण गरेका व्यक्तिको यस्ता छन् सुझाव

एजेन्सी । केबल २४ वर्षको उमेरमै १९६ देशको भ्रमण गरिसकेका व्यक्ति अहिले उनी समानका धेरै युवाहरुका लागि प्रेरणाका पात्र बनेका छन् । अघिल्लो वर्ष मात्र गिनिज बुकले उनलाई आधिकारिक रुपमा सबैभन्दा धेरै देश भ्रमण गर्ने विश्वकै कान्छो व्यक्तिको नाम दिएको हो । हाल २८ वर्षका जेम्स एसक्विथ लन्डनस्थित बैंकमा काम गरिरहेका छन् । उनले आफ्नो पहिलो […]

Continue Reading

भारत—पाकिस्तान सीमा क्षेत्रमा गोलाबारी जारी

एजेन्सी भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ । भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन् । उनीहरूले गत चौबिस घण्टामा भएका गोली हानाहानमा भारतीय पक्षमा कुनै मानवीय क्षति नभएको बुधबार दाबी गरेका हुन् ।गोली […]

Continue Reading

भारतीय विमान चालकलाई शुक्रबार रिहा गर्ने

रासस/सिन्ह्वा इश्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई शुक्रबार रिहा गर्ने बताएका छन् । बिहीबार संसदका दुबै सदनलाई संयुक्त सम्बोधन गर्दै भने, ‘पाकिस्तानसँग शक्ति नभएका कारण भारतसँग झुकेको नभै इश्लामावाद तनावलाई चर्काएर कसैलाई फाइदा हुँदैन भन्ने बुझेको छ । शान्तिका लागि हामीले […]

Continue Reading