Author: साइपाल खबर
दुई अभियुक्त पक्राउ
बझाङ । कर्तव्य ज्यान मुद्धाका दुई फरार अभियुक्त पक्राउ परेका छन् । मष्टा गाउँपालिका वडा – ३ का ४९ बर्षिय ऐनबहादुर खड्का र ६४ बर्षिय सिद्दु खड्कालाई जिल्ला प्रहरी कार्यालयले प्रकाउ गरेको हो । उनीहरुलाई २४ बर्षअघि कर्तव्य ज्यान मुद्धा परेको थियो । फरार रहेका उनीहरुलाई बिषेश सुराकीको आधारमा आइतबार घरमै बसिरहेको अवस्थामा पक्राउ गरेको […]
Continue Reading२४ वर्षको उमेरमै १९६ देश भ्रमण गरेका व्यक्तिको यस्ता छन् सुझाव
एजेन्सी । केबल २४ वर्षको उमेरमै १९६ देशको भ्रमण गरिसकेका व्यक्ति अहिले उनी समानका धेरै युवाहरुका लागि प्रेरणाका पात्र बनेका छन् । अघिल्लो वर्ष मात्र गिनिज बुकले उनलाई आधिकारिक रुपमा सबैभन्दा धेरै देश भ्रमण गर्ने विश्वकै कान्छो व्यक्तिको नाम दिएको हो । हाल २८ वर्षका जेम्स एसक्विथ लन्डनस्थित बैंकमा काम गरिरहेका छन् । उनले आफ्नो पहिलो […]
Continue Readingभारत—पाकिस्तान सीमा क्षेत्रमा गोलाबारी जारी
एजेन्सी भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ । भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन् । उनीहरूले गत चौबिस घण्टामा भएका गोली हानाहानमा भारतीय पक्षमा कुनै मानवीय क्षति नभएको बुधबार दाबी गरेका हुन् ।गोली […]
Continue Readingबुढ्यौलीमा पनि आँखाका लागि उपयाेगी माछा
उमेर ढल्कदै गएपछि शरीरका अंगहरु पनि शिथिल हुँदै जान्छ । कतिपय अंगले राम्ररी कार्यसंचालन गर्न सक्दैन । छाला चाहुरिन्छ । कपाल फुल्छ । ढाँड कुपि्रन्छ । दाँत र्झन थाल्छ । कानको श्रवणशक्ति कमजोर हुन्छ । आँखाको दृष्टि धुमिल हुन्छ । आँखाको दृष्टि धुमिल हुँदै गएपछि आफ्नो सामान्य दिनचर्या पनि प्रभावित हुन थाल्छ । पक्कै पनि […]
Continue Reading