‘दोस्रो गौतम बुद्ध’ को उपमा पाएका यी बझाङी राजा

शान्ति र मानवतावादको पक्षमा काम गरेकाले ‘दोस्रो गौतम बुद्ध’ भनिएका नेपाली को हुन् ? सन् १९१३ मा नोबेल सहित्य पुरस्कार पाएका एसियाका प्रथम साहित्यकार रविन्द्रनाथ ट्यागोरको सन् १९३१ मा छापिएको ‘दि गोल्डेन बुक अफ दि ट्यागोर’ मा समेटिएका एक मात्र नेपाली को हुन् ? ३१ औं अमेरिकी राष्ट्रपति हर्वट हुवरले सन् १९३३ मा अमेरिकामा भएको […]

Continue Reading

माओवादीलाई संयोजक महरको चेतावनीः इट्टाको जवाफ पत्थरले दिन्छौं

काठमाडौँ, २८ साउन । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आफ्नो संगठनका कार्यकर्तालाई भौतिक आक्रमण गरेको भन्दै तत्काल कानुनी कारवाहीको माग गर्नुभएको छ । सामाजिक सञ्जालमा लेखेकै भरमा अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटीका सचिवालय सदस्य दिने चौलागाईलाई पूर्वमन्त्री युवराज दुलालको निर्देशनमा माओवादीको वाईसिएलका नेता प्रह्लाद चौलागाईको नेतृत्वमा केही अराजक, अपराधिक […]

Continue Reading

यसबर्ष औसतभन्दा बढी पानी पर्ने, बाढी–पहिरोबाट १८ लाख जनसंख्या प्रभावित हुने अनुमान

साइपालखबर संवाददाता काठमाडौं । यसै साता नेपाल भित्रिने एसियाली मनसुनले देशमा ठूलो क्षति गर्न सक्ने मौसमविद्ले बताएका छन् । अबको दुई–तीन दिनमा नेपाल भित्रिएर सुरुवातमै सुदूरपश्चिम क्षेत्रमा ठूलो पानी पार्ने अनुमान गरिएको मनसुनी वर्षाका कारण बाढीपहिरोका घटना बढ्ने आंकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश २ को पूर्वी र प्रदेश १ तराई क्षेत्रबाहेक मुलुकका धेरैजसो […]

Continue Reading

बेलायती प्रधानमन्त्री जोन्सनकाे सुटुक्क बिहे

एजेन्सी बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार निजी कार्यक्रमबीच विवाह गरेका छन् । बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उनले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका हुन् । उनीहरु लामो समयदेखि प्रेममा रहेकाले अहिले विवाह बन्धनमा बाँधिएको जनाइएको छ । उनीहरुले वेस्टमिनिष्टर गिर्जाघरमा अति थोरै व्यक्तिलाई आमन्त्रण गरी विवाह गरेका हुन् । वैवाहिक कार्यक्रममा ३० […]

Continue Reading

अमेरिकामा ह्यारी-मेघनलाई पुत्रीलाभ

एजेन्सी बेलायती राजपदवी छोडेर अमेरिका गएका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कललाई पुत्रीलाभ भएको छ। मार्कलले शुक्रबार क्यालिफोर्नियाको अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्। ३.४ किलोग्राम तौल भएकी उनीहरूकी छोरीको नाम ‘लिली’ राखिएको छ। उनकी जिजु हजुरआमा महारानी एलिजाबेथको उपनाम लिलिबेट हो। सानोमा उनले आफ्नो नाम एलिजाबेथ उच्चारण गर्न नजानेर लिलिबेट भन्ने भएकाले उनको उपनाम […]

Continue Reading

बहसमा एसइई : खारेज गर्नुपर्ने शिक्षाविद्को राय, वैकल्पिक कानुन चाहिने बोर्डको अडान

काठमाडौं । अघिल्लो वर्ष चैत्रमा सञ्चालन हुने एसइई परीक्षा कोरोना महामारीका कारण स्थगित भयो । परीक्षा रोकिएपछिको अन्योलका बेला शिक्षाविद्हरूले सुझाए, आन्तरिक मूल्यांकनको विकल्प । एसइईमा विद्यार्थीको मूल्यांकन गर्ने अधिकार र जिम्मेवारी सम्बन्धित विद्यालयलाई दिनुपर्ने उनीहरुको प्रस्ताव थियो । तर, नियमित एसइई र कक्षा १२ को परीक्षा गराउँदै आएको राष्ट्रिय परीक्षा बोर्ड यो सुझाव मान्न […]

Continue Reading

मृत्युसँग पौठाजोरी खेलि रहेका थापाले अन्ततः हारे !

बझाङ। विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा थापाको मंगलबार ४ बजेर २५ मिनेटमा ४४ वर्षको उमेरमा निधन भएको हो । विवेकशील साझा पार्टीका पूर्वसंयोजक समेत रहेका थापाको निधन भएको पुष्टि विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पुष्टि गरेका छन् । कोरोना संक्रमण पुष्टि भएपछि थापालाई सुरुमा ग्रान्डी […]

Continue Reading

राष्ट्रपतिले गरेको पहलपछी सकारात्मक नतिजा देखिएको भन्दै प्रशंसा

काठमाडौं । गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन संवाद गरेसँगै चिनियाँ समकक्षीले कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाललाई दिने प्रतिबद्धता जनाए। कोरोना महामारीले विश्व आक्रान्त भइरहेका बेला कोरोनाविरुद्धको खोप खरिद गर्दा समेत नपाइरहेको अवस्थामा नेपालका समकक्षीसँगको छलफललगत्तै चिनियाँ राष्ट्रपतिले सहयोगस्वरूप खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि त्यो विषयले चर्चा पाएको छ। जनतालाई […]

Continue Reading

नेता बचाउन चन्दा उठाउँदै जनता !

काठमाडौं । हाम्रो देशमा नेतागिरी आफैमा यस्तो अलोकप्रिय ‘पेशा’ हो, जसले सधै गालीमात्र खान्छ । नेताले यस्तो बेला प्रशंसक कमाउँछ जतिबेला उ शक्तिमा पुग्छ, आफ्ना मतदातालाई राज्यकोषबाट अनेक शीर्षकमा लाभ दिन सुरु गर्छ । तर, कहिल्यै लाभको पदमा नपुगेको, कहिल्यै चुनाव नजितेको र धेरै कार्यकर्ता पनि नभएको सानो दलको एउटा नेताप्रति मानिसहरुको अनौठो सदभाव देखिँदै […]

Continue Reading

जहाँ ओली, त्यहीं मूल प्रवाह

खगराज अधिकारी नेकपा एमालेभित्र अहिले देखिएको संकट वैचारिक जस्तो देखिन्न, तर अन्तर्यमा वैचारिक छ । तीन वर्षसम्म एमालेमा वैचारिक छलफल हुनै पाएन । जबकि पार्टीभित्र कब्जावादी र सर्वसत्तावादी चिन्तन विरुद्ध केपी शर्मा ओली संघर्षरत हुनुहुन्थ्यो । कुनैबेला आफ्नै टाउकोको मूल्य तोक्ने र आधा प्रतिगमन सच्चियो भनेर ज्ञानेन्द्र शाहको राज समर्थन गर्ने शेरबहादुर देउवालाई उपयोग गर्दै […]

Continue Reading