१५१ औँ विश्व हुलाक दिवसको अवसरमा बझाङमा बिरामीलाई फलफुल वितरण

बझाङ : १५१ औँ  विश्व हुलाक दिवस २०२५ को अवसरमा जिल्ला हुलाक कार्यालय बझाङले बिहीबार जिल्ला अस्पताल सिमखेतमा बिरामीहरूलाई फलफुल वितरण गरेको छ । दिवसको अवसरमा हुलाक कार्यालयले जिल्ला अस्पताल सिमखेतमा उपचाररत २४ जना बिरामीलाई फलफुल वितरण गरेको हो । यसअघि असोज २१ र २२ गते कार्यालय परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको […]

Continue Reading

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला कमिटी बझाङका अध्यक्ष खड्काको निधन

बझाङ : राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला कमिटी बझाङका अध्यक्ष नरजितबहादुर खड्काको निधन भएको छ । जयपृथ्वी नगरपालिका–३ घर भएका ३८ वर्षीय खड्का तलकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख समेत रहेका जनस्वास्थ्य निरीक्षक हुन् । उपचारको क्रममा भारतमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गत असोज १७ गते साँझ जयपृथ्वी नगरपालिका–२ बाट घर फर्कने […]

Continue Reading

जेनजिका नाममा आतंक सिर्जना कानुनी राज्य र लोकतन्त्रको उपहास : ऐन महर

बझाङ : नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरले जेनजिका नाममा केही व्यक्तिहरूले सिर्जना गरेको आतंक कानुनी राज्य र लोकतान्त्रिक मूल्यको उपहास भएको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत महरले पछिल्ला दिनमा जेनजिका नाममा अपराधजन्य गतिविधि बढ्दै गएको र त्यसले समाजमा त्रास र अविश्वास फैलाएको बताएका हुन् । उनले लेखेका छन्, ´जेनजिका नाममा […]

Continue Reading

नेपाल निजामती कर्मचारी संगठन बझाङको बैठक सम्पन्न, माघ १२ मा जिल्ला अधिवेशन हुने

बझाङ :  नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङको १४ औं बैठक सम्पन्न भएको छ। बैठकले संगठनको विभिन्न गतिविधिहरूलाई लिएर महत्वपुर्ण निर्णयहरू गरेको छ। बझाङ जिल्लामा रहेका संगठनका सम्पूर्ण सदस्यहरूले आफ्नो सदस्यता माघ ८ गतेभित्र अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने, संगठनको पालिका समिति अधिवेशन  माघ ३ देखि माघ ८ गतेभित्र सम्पन्न गर्ने र १३औं जिल्ला अधिवेशन […]

Continue Reading

नेपालका पर्यटन व्यवसायी भारतकाे उत्तरप्रदेश सरकारले आयोजना गरेको महाकुम्भ मेलामा सहभागी

बझाङ :नेपालका २५ जना पर्यटन व्यवसायी भारतकाे उत्तरप्रदेश सरकारले आयोजना गरेको १४४ वर्षपछि आयाेजना गरेकाे महाकुम्भ मेलामा सहभागी भएका छन्। उत्तरप्रदेश सरकारको निमन्त्रणा र नेपाल पर्यटन बाेर्डकाे समन्वयमा नेपाली पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका पदाधिकारी, नाट्टा केन्द्र र प्रदेशका प्रतिनिधि तथा पत्रकारहरूको टोली महाकुम्भ मेलामा सहभागी हुन भारत गएका हुन्। महाकुम्भ दर्शनका साथै उत्तरप्रदेशमा अवस्थित […]

Continue Reading

सदरमुकाम चैनपुरमा ट्राफिक व्यवस्थापनमा सुधार : तीन स्थानमा पार्किङ निषेध बोर्ड राखियो

बझाङ : बझाङको सदरमुकाम चैनपुर बजारमा पैदलयात्रुलाई आवतजावतमा समस्या हुँदै आएको गुनासो बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले बजारका तीन स्थानमा पार्किङ निषेध बोर्ड राखेको छ। बजार क्षेत्रमा जथाभावी सवारी पार्किङका कारण पैदल यात्रुहरूलाई बाटो हिँड्न असहज हुनुका साथै दुर्घटनाको जोखिम बढेको गुनासो स्थानीयहरूले गरेका थिए। यस समस्यालाई समाधान गर्न ट्राफिक प्रहरीले विशेष पहल गर्दै […]

Continue Reading

ढँडार मष्टामाणु पुर्ननिर्माण महाअभियान सुरु, राष्ट्रपतीद्धारा शिलान्यास गरीने

एकदिनमा चालिस लाख आर्थिक सहयोग संकलन अनुमानित लागत रु ९ करोड ६८ लाख बझाङ– खस आर्यहरुका कुलदेवता मष्टाको उत्पती स्थल बझाङको मष्टा गाउँपालिकामा रहेको ढँडार मष्टा माणु (मन्दिर) पुर्न निर्माणका लागि महाअभियान सुरु गरिएको छ । जनस्तरबाट सहयोग संकलन गरि निर्माण सम्पन्न गर्ने लक्ष्य सहित गाउँपालिकाले यो अभियान संचालन गरेको हो । उक्त अभियानका क्रममा […]

Continue Reading

जिल्ला कारागार बझाङमा एक महिने होजियारी तालिम सुरु

बझाङ : जिल्ला कारागार बझाङमा १ महिने होजियारी तालिम सुरु भएको छ । कारागारमा रहेका कैदीबन्दीलाई सीपमूलक कार्यमा लगाएर आत्मनिर्भर बनाउनका लागि आइतबार देखि यो तालिमको आयोजना गरिएको हो । घरेलु तथा साना उधोग कार्यालय बझाङको आयोजनामा उक्त तालिम आयोजना गरिएको र तालिममा १५ जना कैदीबन्दी सहभागी भएका छन् । तालिममा सहभागीलाई होजियारीका विभिन्न सामग्री […]

Continue Reading

युवा नेता सिंह एमाले बझाङको सचिवमा उम्मेदवारी दिने-को हुन सचिव पदका उम्मेदवार सिंह

बझाङ ; नेकपा एमाले बझाङको जिल्ला अधिवेशन नजिकिएसँगै पार्टी भित्र सरगर्मी बढेको छ । पार्टीका नेता कार्यकर्ता बिच भेटघाट सुरु भएको छ । पार्टीको विभिन्न तहमा कोको उम्मेदवारी दिने भन्ने कुराले चर्चा पाएको छ । यसै चर्चाबीच सबै भन्दा बढी चर्चामा आउने नाम हो  युवा नेता  लोकेन्द्र बहादुर सिंह (एल.बि.) । सचिव पदमा एमाले नेता […]

Continue Reading

पर्यटक लोभ्याउने ‘ढोरपाटन बुकी’

बागलुङ : अग्ला पहाडको शिरमा टक्क अडिएका समथर भू–भाग । कतै भिराला डाँडा, त कतै खोल्साखोल्सी । चारैतिर हरियाली । उत्तरतिर हेताम्य हिमाल । टाढा–टाढा छरिएर रहेका भेडीगोठ । भेडा र बाख्राका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौँ पर्यटक लालायित छन् । ढोरपाटनको बुकी हिजोआज चर्चामा छ । एक दशक अगाडिसम्म बर्खामा भेडा र भेडीगोठले […]

Continue Reading