१५१ औँ विश्व हुलाक दिवसको अवसरमा बझाङमा बिरामीलाई फलफुल वितरण
बझाङ : १५१ औँ विश्व हुलाक दिवस २०२५ को अवसरमा जिल्ला हुलाक कार्यालय बझाङले बिहीबार जिल्ला अस्पताल सिमखेतमा बिरामीहरूलाई फलफुल वितरण गरेको छ । दिवसको अवसरमा हुलाक कार्यालयले जिल्ला अस्पताल सिमखेतमा उपचाररत २४ जना बिरामीलाई फलफुल वितरण गरेको हो । यसअघि असोज २१ र २२ गते कार्यालय परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको […]
Continue Reading