उपाध्यक्ष तामाङको पहलमा गाउँमा नै स्वास्थ्य शिविर
रिदम सिंह, बझाङ । साइपाल गाउँपालिकामा यही पुष ८ गतेदेखी तीन दिने शिविर संञ्चालन हुने भएको छ । गुँरासे क्लयाणकारी सेवा प्रतिष्ठान, रोटरी क्लव अफ नक्सालको आयोजनामा पुष ८,९ र १० गतेसम्म तिन दिने निशुल्क स्वास्थ्य शिविर संञ्चालन हुने भएको छ । गाउँपालिकामा रहेका महिलाहरुको स्वास्थ्य समस्याका आधारमा शविरको आयोजना गरिएको साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा […]
Continue Reading