अनेरास्ववियु बझाङको सचिवालय बैठक सम्पन्न: पालिकाका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकियो

सत्यराज सिंह, बझाङ । नेकपा एमाले निकट अखिल नेपाल राष्टिय स्वतन्त्र विध्यार्थी युनियन (अनेरास्ववियु) बझाङको सचिवालयको बैठक सम्पन्न भएको छ । शनिबार झोताबजारमा बसेको बैठकले पालिका तहमा इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी बाँडफाड गरेको हो । बैठकले इश्वर रोकाया र अन्जली उपाध्याय गरी दुइजना सहसचिवलाई विदाई गरेर लोकराज मण्डेल र अन्जना बोहरा गरी दुइ जनालाई सहसचिवको जिम्मेवारी […]

Continue Reading

वडा अध्यक्ष रावलले गरे २२ दिनको काम सार्वजनिक

बझाङ : बझाङको तलकोट गाउँपालिका–१ सुनिकोटका वडाअध्यक्ष रामचन्द्र रावल (आरसी)ले आफु जिल्ला बाहिर रहेका बेला आफुले गरेका कामको विवरण सार्वजनिक गरेका छन् । वडा अध्यक्ष रावल वडा अध्यक्ष भैसकेपछी धनगढी र काठमाण्डौ गरी २२ दिन जिल्ला बाहिर बसेका थिए । उक्त अवधीमा आफुले वडा विकासको लागि गरेका काम आफ्नो सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् […]

Continue Reading

खोलाको छेउमा पुल, स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य

रमेश केसी रासस – बझाङ: बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ । पुल निर्माण भए पनि सडक कटानले पहिरो गएपछि पुल सञ्चालनमा नआएको जनाइएको छ । करिब चार वर्षसम्म पुल सञ्चालनमा नआउँदा स्थानीय सडक कटान भएको ठाउँबाट ढुङ्गाको सहायताले जोखिमपूर्णरुपमा खोला […]

Continue Reading

देवल विमानस्थलमा चेनलिंक फेन्सका लागि एक करोड ३२ लाख बजेट विनियोजन

बझाङ: नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा देशका विभिन्न विमानस्थलको रन–वे, ट्याक्सी–वे तथा एप्रोन (पार्किङ) निर्माणका लागि एक अर्ब २३ करोड ७६ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७९÷०८० का लागि कुल चार अर्ब ८५ करोड रूपैयाँ बजेट ल्याएको छ । यसमध्ये पुँजीगत खर्चतर्फ २६ अर्ब ८२ करोड रूपैयाँ विनियोजन गरेको […]

Continue Reading

गुणस्तरीय पढाइका लागि सन्दर्भ सामग्री लेखन कार्यशाला सम्पन्न

बझाङ: बझाङमा गुणस्तरिय पढाइका लागि सन्दर्भ सामाग्री लेखन कार्यशाला सम्पन्न भएको छ । असार २८ गते देखि सदरमुकाम चैनपुरमा सुरु भएको २५ दिने कार्यशाला शुक्रबार सम्पन्न भएको हो । गुणस्तरीय शिक्षण सहयोगका लागि वल्र्डभिजन इन्टरनेश्नल नेपाल र प्रगतिशील युवासमाज, बझाङको सहकार्यमा ‘सन्दर्भ सामग्री लेखन कार्यशाला’ आयोजना गरिएको थियो । कार्यशालामा केदारस्यूँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाका […]

Continue Reading

नवौँ राष्ट्रिय खेलकुदका लागि बझाङमा खेलाडीको आवेदन खुला

बझाङ : आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बझाङबाट सहभागी हुने खेलाडीको आवेदन खुल्ला गरिएको छ । उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक महिला र पुरुष खेलाडीका लागि आवेदन खुल्ला गरिएको हो । उक्त प्रतियोगिताको लागि जिल्लास्तरीय प्रतियोगिता तथा प्रदेशस्तरीय छनोटका लागि खेलाडीको आवेदन खुल्ला गरिएको बझाङ जिल्ला खेलकुद समितिका अध्यक्ष पुस्पलाल रोकाया […]

Continue Reading

बढुवा भएका ५ जना प्रहरी सहायक हवल्दारहरुलाई दर्ज्यानी चिन्ह प्रदान

बझाङ : जिल्ला प्रहरी कार्यालय बझाङले जनपद प्रहरी समूह तर्फको प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ । एक विशेष कार्यक्रमको आयोजना गरी बढुवा भएका प्रहरी सहायक हवल्दारहरुलाई दर्ज्यानी चिन्ह प्रदान कार्यक्रम सम्पन्न भएको हो । दर्ज्यानी चिन्ह प्राप्त गर्ने प्रहरी सहायक हवल्दारहरुमा मिमराज कार्की, महेश बोहरा, बहादुरे रावत, […]

Continue Reading

जयपृथ्वी नगरपालिकाद्वारा नदीजन्य पदार्थको उत्खननमा रोक

बझाङ : बझाङको सेती नदी र बाहुली खोलामा नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको छ । जयपृथ्वी नगरपालिकाले उक्त नदीबाट ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको उत्खनन तथा निकासीमा रोक लगाएको हो । साउन १ गतेदेखि लागु हुने गरी असोज मसान्त सम्मका लागि नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतअम्मर जोशीले बताउनुभयो । […]

Continue Reading

इन्टरनेट र सर्भर नहुँदा बझाङ प्रशासनको कामकाज ठप्प

 बझाङ : इन्टरनेट र सर्भर नहुँदा जिल्ला प्रशासन कार्यालय बझाङको विद्युतिय राहदानी र राष्ट्रिय परिचयपत्रको कामकाज शुक्रबारदेखि ठप्प भएको छ । जिल्ला प्रशासनबाट कार्य सम्पादन हुने राहदानी सम्बन्धी काम, राष्टिय परिचय पत्र बनाउने काम ठप्प भएको हो । जिल्ला प्रशासन कार्यालयका दर्ता अपरेटर निलम खड्काका अनुसार शुक्रबारदेखि सर्भरमा समस्या आउँदा सयौं सेवाग्राहीका कामकाज ठप्प भएका […]

Continue Reading

प्रगतिशिल युवा समाजद्वारा विद्यालयलाई भौतिक संरचना हस्तान्तरण

बझाङ : बझाङ जिल्लामा संचालित गैरसरकारी संस्था प्रगतिशिल युवा समाजले जयपृथ्वी नगरपालिका –११ मा निर्माण गरिएका २ विद्यालयका भौतिक संरचनाहरु विद्यालयलाई हस्तान्तरण गरेको छ । सुइलमा रहेको भुमिदेव आधारभुत विद्यालयमा समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना अन्र्तगत उक्त विद्यालयमा छात्रामैत्री, बालमैत्री, अपाङ्गतामैत्री र भुकम्प प्रतिरोधी शौचालय र जयपृथ्वी नगरपालिका ११ दैकुमलामा रहेको निलकट्टी माध्यामिक विद्यालयमा बालमैत्री, […]

Continue Reading