अनेरास्ववियु बझाङको सचिवालय बैठक सम्पन्न: पालिकाका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकियो

बझाङ राजनीति समाचार सुदुरपश्चिम

सत्यराज सिंह, बझाङ । नेकपा एमाले निकट अखिल नेपाल राष्टिय स्वतन्त्र विध्यार्थी युनियन (अनेरास्ववियु) बझाङको सचिवालयको बैठक सम्पन्न भएको छ । शनिबार झोताबजारमा बसेको बैठकले पालिका तहमा इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी बाँडफाड गरेको हो । बैठकले इश्वर रोकाया र अन्जली उपाध्याय गरी दुइजना सहसचिवलाई विदाई गरेर लोकराज मण्डेल र अन्जना बोहरा गरी दुइ जनालाई सहसचिवको जिम्मेवारी दिइएको छ । दुइजना सहसचिव लगाएत ८ जनालाई जिल्ला कमिटीबाट विदाइ गरेर ८ जनालाई मनोनित गरेको छ । यस्तै बैठकले पालिकाका इन्चार्जको जिम्मेवारी समेत तोकिएको अनेरास्ववियु बझाङका अध्यक्ष दिल बहादुर खातीले बताए । उक्त जिम्मेवारी पाउनेमा

जयपृथ्वी नगरपालिका

इन्चार्ज–पदमराज जोशी

सह–इन्चार्ज रतन भण्डारी

बुंगल नगरपालिका

इन्चार्ज–सन्देश धामी

सह–इन्चार्ज उसा कुवँर

छविसपाथिभेरा गाउँपालिका

इन्चार्ज–लोकराज मण्डेल

सह–इन्चार्ज टिका ऐडी

वित्थडचिर गाउँपालिका

इन्चार्ज–मुकेश स्याँडा

सह–इन्चार्ज ममता विक

साइपाल गाउँपालिका

इन्चार्ज–प्रदिप बोहरा

सह–इन्चार्ज जनक बोहरा

मष्टा गाउँपालिका

इन्चार्ज–गोपाल रोकाया

सह–इन्चार्ज उपेन्द्र आग्री

सुर्मा गाउँपालिका

इन्चार्ज–अक्कल विक

सह–इन्चार्ज आदित्य बोहरा

केदारस्युँ गाउँपालिका

इन्चार्ज–सनराज विष्ट

सह–इन्चार्ज नरेश मल्ल

तलकोट गाउँपालिका

इन्चार्ज–सुनिल सिंह

सह–इन्चार्ज सुरेन्द्र खाती

थलारा गाउँपालिका

इन्चार्ज–नरेन्द्र खत्री

खप्तडछान्ना गाउँपालिका

इन्चार्ज–राजेश कार्की

दुर्गाथली गाउँपालिका

इन्चार्ज–दिपेन्द्र दौल्याल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *