बझाङ जिल्ला क्रिकेट संघको अध्यक्षमा प्रविन्द्र धामी
सत्यराज सिंह बझाङ । बझाङ जिल्ला क्रिकेटको संघको अध्यक्षमा प्रविन्द्र धामी निर्विरोध चयन हुनुभएको छ । जिल्लाको सदरमुकाम चैनपुरमा शुक्रबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट धामीकोे अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा जोग बहादुर दौल्याल, सचिवमा सुरेन्द्र बहादुर सिंह र कोषाध्यक्षमा केन्द्र बहादुर विष्ट चयन हुनुभएको छ । आगामी ४ वर्षका […]
Continue Reading