बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चालकसहित ६ जना घाइते
बझाङ : बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । सुर्मा गा.पा.-२ रातोपड भन्ने स्थानबाट सडकमा काम गरी घरतर्फ गइरहेको सु.प.प्र. ०२००१ त १३०८ नम्बरको ट्याक्टर बिहीबार राति करिब ८ बजे घट्टेखोलामा दुर्घटना हुँदा यात्रु २७ वर्षीय नरेश बोहराको मृत्यु भएको हो भने चालक विमल बोहरासहित ६ […]
Continue Reading