बझाङ उधोगबाणिज्य संघका साधारण सदस्य बोहराको निधन

साइपाल खवर बझाङ । बझाङको सुर्मा गाउँपालिका वडा नंं. २ का बझाङका उधोग बाणिज्य संघका साधारण सदस्य वर्ष ५५ का लाल बहादुर बोहराको उपचारको क्रममा बुधवार निधन भएको छ । पहिले एक पटक हटयाट्याक भएको फेरी सोहि विराम देखा परेपछी उपचारका लागी धनगडी लगेका र उनको उपचारको क्रममा बुधवार राती ९ वजे धनगडी अस्पतालमा उपचारका क्रममा निधन भएको बझाङ उधोग बाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेलीले जानकारी दिए । स्वर्गिय बोहराका ३ छोरा, २ बुहारी र श्रीमती छन् ।