बझाङका बाढी पीडितको हवाई उद्धार गरिने

बझाङ समाचार सुदुरपश्चिम

बझाङ : बुधबार बझाङ र बैतडीका बाढीपहिरो पीडितको उद्धारका लागि हेलिकोप्टर पठाइने भएको छ।

बझाङको थलाराका र बैतडीको ढुंगाड पीडितहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेको सुदूरपश्चिम प्रदेश सरकारकी प्रवक्ता पूर्णा जोशीले बताइन्। आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेकी जोशीले खोज तथा उद्धार गर्नुपर्ने आवश्यक भएका अन्य ठाउँबारे जानकारी गराउन पनि अनुरोध गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *