फुलैफुलकाे खप्तड
सुदूरपश्चिमको खप्तड क्षेत्र घुम्नका लागि बाह्रै महिना उपयुक्त मानिन्छ । यहाँ फुल्ने मनोरम फूलको दृश्यपान गर्न चैतदेखि मंसिरसम्म सबभन्दा राम्रो सिजन हो । यसबारे वसन्तप्रताप सिंह र विद्या राई लेख्छन् : फूलैफूलको गलैंचाले ढाकिएका फराकिला पाटनहरू । खप्तड साँच्चिकै अलौकिक छ । उसै पनि भूस्वर्गको उपमा पाएको छ । नीला, पहेंला, राता, सेता, बैजनी आदि रंगीविरंगी फूलहरू देख्दा यहाँ पुग्ने जोकोहीका आँखा […]
Continue Reading