स्ववियु चुनावका लागि जयपृथ्वी क्याम्पसमा अनेरास्ववियुको संगठन दर्ता
बझाङ : नेकपा (एमाले) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आसन्न स्ववियु चुनावका लागि सुदूरपश्चिम विश्वविद्यालयको अन्र्तगत जयपृथ्वी बहुमुखि क्याम्पसमा संगठन दर्ता गरेको छ । अनेरास्ववियुका बझाङ जिल्ला अध्यक्ष दिल बहादुर खातीको नेतृत्वमा गएका विद्यार्थीहरुले शुक्रबार स्ववियु निर्वाचन समितिको कार्यालयमा संगठन दर्ता गरेको हो । प्रत्यक्ष र समानुपातिक दुबैतर्फको निर्वाचनमा […]
Continue Reading