दश शैयाको आइसोलेसन निर्माण
बझाङ–जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर दुईले दश शैयाको आइसोलेसन निर्माण गरेको छ। विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोनाको जोखिमलाई कम गर्नका लागि जयपृथ्वी नगरको सत्यबादी मा.वि को भवनमा कोभिड आइसोलेसन केन्द्ध बनाएको वडा नम्बर २ का वडा अध्यक्ष विकास कुमार अयडीले बताए । उनले भने, गाउँपालिका भरि १९ जना संक्रमित भई सकेका छन् , वडा […]
Continue Reading