कार्डमा खोपको नाम र नम्बर नलेखिदिँदा दोस्रो डोज पाएनन्

साइपालखवर बझाङ । खोप कार्डमा कारोना खोपको नाम र ब्याच नम्बर नहुँदा सुर्माका नागरिक कोरोना खोपको दोस्रो मात्राबाट बञ्चित भएका छन्। सुर्माको सिद्ध मनाना स्वास्थ्य चौकी खोप केन्द्रबाट २०७७ चैत १७ मा पहिलो मात्रा लगाएका सेवाग्राहीको खोप कार्डमा खोप लगाउने स्वास्थ्यकर्मीले खोपको नाम र ब्याच नम्बर उल्लेख छैन। जिल्ला स्वास्थ कार्यालयले बझाङमा बिहीबार र शुक्रबार […]

Continue Reading

राहातका नाममा सुदुरपश्चिम सरकारको नौटंकीः पाँच क्विन्टल चामल दिन सात लाख खर्चेर हेलिकप्टरको प्रयोग

रिदम सिंह बझाङ: प्रदेश सरकारले सुदूरपश्चिममा बाढीपहिरो पीडितलाई राहत वितरण सुरु गरिएको छ । हेलिकोप्टरमार्फत प्रदेश सरकारले तीन पहाडी जिल्ला डोटी, बैतडी र बझाङमा राहात वितरण गरेको छ । राहत प्याकेजमा चामल, नुन, तेल, चिनी, साबुन, टुथपेस्ट, त्रिपाल लगायतका स्वास्थ्य सामग्री छन । तर प्रदेश सरकारले वितरण गरेको राहात न्युन मात्रामा भएकाले नौटंकि भएको पिडीतहरुको […]

Continue Reading

बझाङमा पछिल्ला तीन वर्षमा ८१ जनाले आत्माहत्या गरे

मकरराज धामी बझाङ । बझाङमा आत्महत्यादर डरलाग्दो रूपमा बढ्न थलेको छ । पछिल्लो २४ घण्टामा मात्र दुई जनाले आत्माहत्या गरेका छन । सदरमुकाम नजिकै सेती नदीमा हाम फालेर जयपृथ्वी नगरपालिका १० का २८ बर्षिया नवीन सुनार र सुर्मा गाँउपालिका घर कि १९ वर्षकी सिमा कुमारी बोहराले आत्माहत्या गरेका छन । आत्माहत्याको कारण खुल्न नसकेको र […]

Continue Reading

विपदले बझाङमा गरेको क्षेतिका बिषयमा खाध्य र मानव अधिकारसंग सम्वन्धित संस्थाद्धारा सरकारको ध्यानाकर्षण

साइपालखवर बझाङ। बझाङ जिल्लामा बाढि र पहिरोबाट मानविय तथा धनजनमा भएको क्षेतिको बिषयलाई लिएर बझाङ जिल्ला स्थित खाध्यअधिकार र मानव अधिकारसंग सम्वन्धित संघ संस्थाहरूले शुक्रबार संयुक्त प्रेस विज्ञप्ती जारि गरी सरकारको ध्यानाकर्षण गराएको छ । संयुक्त प्रेस विज्ञप्तीमा बेपत्ता व्यक्तिहरूको खोजिकार्य तिव्र गर्नुपर्ने, मृतक परिवारलाई राहातका साथै घर क्षेति भएकाहरूको पुनरस्थापना र प्रभावित पिडित परिवारहरूको […]

Continue Reading

प्रधानमन्त्रीले गरे बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण, पीडितको तत्काल व्यवस्थापन गर्न निर्देशन

साइपालखवर  बझाङ: प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । त्यसक्रममा देउवाले विभिन्न जिल्लाका सुरक्षा निकायसँग छलफल गरे । लगातारको वर्षाका कारण आएको बाढीपहिरोमा परी सुदूरपश्चिम प्रदेशमा धनजनको ठूलो क्षति भएको छ । त्यसैको निरीक्षणका लागि देउवा सुदूरपश्चिम पुगेका हुन् । डोटीमा भएको क्षतिबारे जानकारी लिएर प्रधानमन्त्री देउवासहितको टोली बझाङ सदरमुकाम चैनपुर […]

Continue Reading

बझाङका बाढी पीडितको हवाई उद्धार गरिने

बझाङ : बुधबार बझाङ र बैतडीका बाढीपहिरो पीडितको उद्धारका लागि हेलिकोप्टर पठाइने भएको छ। बझाङको थलाराका र बैतडीको ढुंगाड पीडितहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेको सुदूरपश्चिम प्रदेश सरकारकी प्रवक्ता पूर्णा जोशीले बताइन्। आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेकी जोशीले खोज तथा उद्धार गर्नुपर्ने आवश्यक भएका अन्य ठाउँबारे जानकारी गराउन पनि अनुरोध गरेकी […]

Continue Reading

बझाङमा पहिरोमा परेर २४ जना बेपत्ता: पिमीगाँउका ६० घर विस्थापित

साइपालखबर, बझाङ — बझाङमा पहिरोमा परेर २४ जना बेपत्ता भएका छन् । सोमबार रातिको पहिरोमा परेर थलारा गाउँपालिका-४ डिक्लामा २४ जना हराइरहेका छन् । गाउँबाट एक किलोमिटर माथि रहेको ढोगदिना डाँडा भन्ने ठाँउबाट पहिरो खस्दा सात घर पहिरोमा पुरिएको स्थानीय प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा गगने सार्कीका एकै परिवारका १८ जना र नरे पार्कीको […]

Continue Reading

जुड्डीमा पहिरो खस्दा कर्णाली थुनियो…

बाजुरा । वाजुराको जुड्डी भीरमा सुख्खा पहिरो जाँदा कर्णाली नदी थुनिएको छ । बाजुराको जगन्नाथ गाउँपालिका कार्यालयको पारिपट्टीको भीरमा बिहानदेखि पहिरो जान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी मदनजित महराले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार अहिले पनि पहिरो गइरहेको छ र कर्णाली नदी थुनिएर ताल बनेको छ । पानी बग्न थालेकाले कर्णाली नदी किनारका […]

Continue Reading

धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना

साइपालखबर सम्बाददाता डडेल्धुरा –धनगढीबाट बाजुराका लागि छुटेको बस डडे?ल्धुरामा दुर्घटना भएको छ । जिल्लाको अमरगढी नगपालिका –११ स्थित राइमा जयमालिका यातायातको ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । […]

Continue Reading

बझाङमाथी प्रतिबन्ध लगाउने अम्पाएर राज खड्काको नियत गलतः पृष्ठभुमी विवादै-विवादको कुण्ड

रिदम सिंह बझाङ । सुदुरपशिचम खेलकुद समितीको आयोजनामा कैलालीको धनगढीमा संञ्चालन भईरहको प्रथम प्रदेशस्तरी पुरुष भलिवल खेलमा बझाङ र अछामका खेलाडी कार्वाहीमा परेका छन् । रेफ्री र खेलकुद समितीको मिलेमतोमा कैलाली र कन्चनपुरलाई विजेता बनाउने वा जसरी पनि फाइनल खेल खेलाउने सेटिङ अुनुसार प्रतियोगिताकै बलियो मानिएका बझाङका खेलाडीहरुलाई खेलमा चालबाजी गरेर प्रतिबन्द लगाएको हो । […]

Continue Reading