जिल्ला अस्पताल बझाङको व्यवस्थापन समिति अध्यक्षमा सिंह नियूक्त

बझाङ- सुदूरपश्चिम प्रदेश सरकार मातहात रहेको जिल्ला अस्पताल बझाङमा नयाँ व्यवस्थापन समिति अध्यक्षमा सुनबहादुर सिंह नियूक्त भएका छन । बिहिबार बसेको प्रदेशको १२८ औं मन्त्रीपरिषद बैठकले डोटीबाहेकका सबै अस्पतालमा नयाँ व्यवस्थापन समिति नियूक्त गर्ने निर्णय गरेको हो । प्रदेश सरकार मातहत रहेको पुरानो अस्पताल व्यवस्थापन समितिको म्याद सकिएपछि सामाजिक विकास मन्त्रालयको प्रस्तावमा नयाँ समिति नियूक्त […]

Continue Reading

बझाङमा चुनाव केन्द्रीत हुँदै एमाले, दैकुमलामा खुल्यो वडा कमिटी कार्यालय

बझाङ- बझाङमा नेकपा (एमाले) ले स्थानीय तह चुनावलाई लक्षित गरी जिल्लाभर नगर, गाउँ, वडा तथा टोलहरुमा पार्टीका सम्पर्क कार्यालय खोल्ने कामलाई तीब्रता दिएको छ । पछिल्लो पटक बुधवार जयपृथ्वी नगरपालिकाको दैकुमलामा वडाकमिटीको कार्यालय स्थापना गरिएको छ । एमालेका केन्द्रिय सदस्य, तथा नेकपा एमालेका बझाङ जिल्ला सह इन्चार्ज अफिलाल ओखेडाले कार्यालयको उद्घाटन गरेका छन् । उक्त […]

Continue Reading

होलीलाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बझाङको आग्रह

सत्यराज सिंह- बझाङ- जिल्ला प्रशासन कार्यालय बझाङले होली (फागुपूर्णिमा)लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह गरेका छन् । होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उछृङ्खल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो । सूचनामा सर्वसाधारणलाई दुःख दिने, […]

Continue Reading

पार्टीलाई घात गर्नेहरु चोइटिएर गएपछी पार्टी झन बलियो भयो : नेता महर

बझाङ – नेकपा एमाले केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह इन्चार्ज ऐन महरले नेकपा एमालेलाई स्थानिय चुनाव देखी विभिन्न समयमा घात गर्ने व्यक्तिहरु चोइटिएर गएपछी पार्टी झन बलियो भएको बताएका छन् । नेकपा एमाले दुर्गाथली गाउँपालिका – ६ चुवावनको वडाकमिटीले आयोजना गरेको विस्तारित बैठक तथा आम भेलालाई सम्बोधन गर्दै चुनावमा पार्टीलाई घात गरेर अन्य पार्टीलाई […]

Continue Reading

बझाङमा छाला सम्बन्धि रोगको निःशुल्क शल्यक्रिया शिविर संचालन

पार्वती ऐडी- बझाङ- बझाङमा छाला सम्वन्धी रोगको ३ दिने निः शुल्क शल्यक्रिया शिविर संचालन भएको छ । सुष्मा मेमोरियल अस्पताल र जिल्ला अस्पताल बझाङको सयुक्त आयोजनामा शिविर संचालन गरिएको हो । शिविरमा पहिलो दिन ८० जनाले सेवा लिएका छन । जसमा १४ जनाको अप्रेशन भएको छ । अप्रेशन हुनेमा ओठ, तालु, फाटेका दिर्घकालिन घाउ चोट […]

Continue Reading

‘मेरो वडामा म जिताउछु’ भन्ने कुरालाई आत्मसात गर्दै चुनावको तयारीमा जुट्न नेता कार्यकर्तालाई नेता महरको आग्रह

साइपाल खबर संवादाता बझाङ । मेरो वडामा म जिताउछु भन्ने कुरालाई आत्मसात गर्दै चुनावको तयारीमा जुट्न नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह इन्चार्ज ऐन महरले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । नेकपा एमाले बुंगल नगरपालिका कमिटीले बुंगलको विजगडामा आयोजना गरेको जनवर्गीय संगठनको संयुक्त नगर अधिवेशन कार्यक्रममा नेता महरले आग्रह गरेका हुन । […]

Continue Reading

आलुखेती बाटै जिल्लालाई समृद्ध बनाउन सकिने आलुजोनको अनुमान

रिदम सिंह, बझाङ । प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजना, परियोजना कार्यनवयन इकाइ आलु जोन बझाङले जिल्ला स्थित पत्रकार तथा सरोकारवालाहरुसँग अन्र्तक्रियात्मक कार्यक्रम गरेको छ । आलु जोन मार्फत भएको प्रगती तथा आगामी रणनितकिो बारेमा आज सरोकारवालाहरुसँग समिक्षा गरिएको हो । परियोजनाले आलु, सिमी र सुन्तला जातमा जिल्लालाई आत्म निर्भर बनाउने तथा बझाङको आलुलाई जिल्ला बाहिर पठाउने, […]

Continue Reading

जयपृथ्वी साक्षर नगर घोषणा हुँदै

सत्यराज सिंह बझाङ । बझाङको सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिकालाई भोलि (बुधवार) साक्षर नगर घोषणा गरिने भएको छ । घोषणा कार्यक्रमको पूर्वसन्ध्यामा नगर क्षेत्रका विभिन्न वडाको अनुगमन गरिएको छ । दुई बर्ष अघि जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र बहादुर खड्काको अध्यक्षतामा अनुगमन टोली गठन गरी १८ जना सहजकर्ता तोकेर गाउँमा डाँटा संकलन गरिएको थियो । प्रगतिशील […]

Continue Reading

जनगणनाको तथ्याङ्क नक्कली, गणनामै लापरवाही

साइपालखबर संवाददाता बझाङ । २०६८ सालको जनगणना अनुसार बझाङको जयपृथ्वी नगरपालिकामा ४ हजार १५ घरधुरी र २२ हजार १९१ जनसंख्या थियो । लामो समय सम्म जनसंख्याको अवस्था अद्यावधी नभएकोले योजना तर्जुमा वास्तविक नहुने भन्दै नगरपालिकाले पुन तथ्याङक संकलन गर्यो । ११ वडामा १४ जना गणक परिचालन गरेर गरिएको गणनाले यहाँ ४ हजार ७३३ घरधुरी र […]

Continue Reading

८० वर्षिय बाबुको याचना – ‘कसैले उपचार गरिदिए म गाउँमै गएर मर्थे’

साइपालखबर संवाददाता काठमाडौँ । सिंग रोकायाको उमेरले आठ दशक पार गरिसकेको छ । छोराछोरीको स्याहारमा बुढ्यौली दिन बिताउनुपर्ने उनी उल्टै छोराहरूको रेखदेख गर्नुपर्ने विवशतामा छन् । बझाङको तलकोट गाउँपालिकाका उनी मानसिक रोगी ४५ र ३० वर्षीय छोराको उपचारमा ललितपुरको पाटन अस्पतालमा कुरुवा बसेको दुई साता नाघिसक्यो । काठमाडौंको बढ्दो चिसोमा वृद्ध शरीर कसरी जोगाउने भन्दा पनि उपचारको खर्च […]

Continue Reading