हेलिकप्टरबाट सुत्केरीको उद्धार

बझाङ : बझाङको छविस पाथिभेरा गाँउपालिका–२ मण्डीकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। सुत्केरीको अत्यधिक रक्तस्राव भएर पाठेघर नखुम्चेपछि छटपटाइरहेकी २४ वर्षीया गंगा ऐडीलाई बिहीबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए। राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनलाई नेपाली सेनाको हेलिकप्टरबाट बाँकेको कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको जिल्ला अस्पताल सिमखेतका निमित्त कार्यालय प्रमुख डा.मिलन खड्काले […]

Continue Reading

जिल्ला अधिवेशनको तयारीमा जुट्यो नेकपा एमाले बझाङ

बझाङ : नेकपा एमाले जिल्ला कमिटी बझाङ जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । मंगलबार देखि सुरु भएको नेकपा एमाले जिल्ला कमिटीको ३९ औँ बैठक विभिन्न निर्णयहरु गर्दै आज सम्पन्न भएको हो । उक्त बैठकमा स्थानिय तह निर्वाचनको समिक्षा र ८ औँ जिल्ला अधिवेशनको बारेमा रहेर छलफल गरिएको नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह–इन्चार्ज […]

Continue Reading

बझाङमा एक महिलाले झुन्डिएर गरिन् आत्महत्या

बझाङ-बझाङमा एक महिलाले झुन्डिएर आत्माहत्या गरेकी छन् । बझाङको मष्टा गाउँपालिका –२ खिकाला घर भएकी ३४ वर्षीया कमला ओखेडा (कुगै) ले जयपृथ्वी नगरपालिका –१० चैनपुरमा रहेको आफ्नै होटेलमा डोरीमा झुन्डिएर शनिबार दिउसो आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीका अनुसार आत्महत्याको कारण अझै खुल्न नसकेको र घटनाको अनुसन्धान भईरहेले उनका आफ्न्तहरु आउन […]

Continue Reading

बझाङमा चुनाव अवधीभर मदिरा निषेध

बझाङ- स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङले निर्वाचन आचारसंहितामा कडाइ गरेको छ । जिल्ला प्रसासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले निर्वाचनका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न यहि वैशाख २५ गते देखि जेठ १ गते सम्म मदिरा पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको हो । चुनावी प्रचारप्रसारका क्रममा मदिरा सेवन गरी सामाजिक सद्भाव […]

Continue Reading

संस्थाले गर्यो बाठपाली माविमा अपाङ्गता मैन्त्री आवास गृह हस्तान्तरण

सत्यराज सिंह, बझाङ-बझाङको छविसपाथिभेरा गाउँपालिका – ६ मा रहेको बाठपाली माध्यामिक विध्यालयमा अपाङ्गता मैन्त्री आवास गृह हस्तान्तरण गरिएको छ। अपाङ्गता भएका विध्यार्थीहरूलाई बस्नका लागि सहज होस भन्ने उदेश्यले युएमएन, प्रगतिशिल युवासमाज र छविसपाथिभेरा गाउपालिकाको आर्थीक सहयोगमा उक्त आवास गृह करिब ६१ लाख ९१ हजारको लागतमा निर्माण भएको र जसमा १४ लाख ६५ हजार गाउँपालिकाको समेत […]

Continue Reading

खप्तडछान्नामा एमालेको जित सुनिश्चित : अध्यक्ष उम्मेदवार लोकेन्द्र सिंह

बझाङ-बझाङको खप्तडछान्ना गाउँपालिकामा नेकपा एमालेको जित सुनिश्चित भैसकेकोले अरु दल अतालिएको अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र बहादुर सिंह (एल.बि)ले बताएका छन् । खप्तडछान्ना गाउँपलिकाका विभिन्न टोलहरुमा गरिएको घरदैलो कार्यक्रम पछिको कोणसभालाइ सम्बोधन गर्दै सिंहले खप्तडछान्ना गाउँपालिकाका जनताले जनताको प्यारो पार्टी एमालेका उम्मेदवारलाई सानदार मतका साथ बिजयी गराउने ठोकुवा गरेका छन् । पालिकामा एमालेले जितेमात्र जन चाहना […]

Continue Reading

बझाङमा एमालेबाट ५ जना विध्यार्थी नेता पालिका देखि वडाअध्यक्ष सम्मका उम्मेदवार

बझाङ-नेकपा एमालेले विध्यार्थी राजनिति गरिरहेका ३० बर्ष मुनिका ५ जना विध्यार्थी नेतालाई बझाङमा पालिका प्रमुख देखि वडाअध्यक्ष सम्मको उम्मेदवार बनाएको छ । ५ जना विध्यार्थी नेता मध्ये १ जना पालिका प्रमुख, १ जना उपप्रमुख र ३ जना वडाअध्यक्षका उम्मेदवार रहेका छन् । जसमा अखिलका केन्द्रिय सचिव लोकेन्द्र बहादुर सिंह (एलवी) खप्तडछान्ना गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका […]

Continue Reading

विद्यार्थी नेता प्रविन्द्र धामी जयपृथ्वीमा वडाध्यक्ष भिड्दै, सार्वजनिक गरे लोभलाग्दो योजना

बझाङ-नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विध्यार्थी युनियन (अनेरास्ववियू) का सचिवालय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज प्रविन्द्र धामी वडाध्यक्षको उम्मेदवार बनेका छन् । बझाङको जयपृथ्वी नगरपालिका वडान–९ मा धामी एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका हुन् । वडाको विकास र समुन्नतिमा हातेमालो गर्ने हेतुले उम्मेदवारी दर्ता गरेको धामीले बताए । यसअघि पनि अनेरास्ववियुको जिल्ला संयोजकको भुमिका […]

Continue Reading

एमालेमा महिलालाई प्राथमिकता, बझाङको बुंगल नगरपालिका प्रमुखमा धनदेवी कुँवर

बझाङ – नेकपा (एमाले) को तर्फबाट बुंगल नगरपालिकाको प्रमुखमा धनदेवी कुँवरले उम्मेदवारी दर्ता गराएकी छन् । कुँवर नेकपा (एमाले) जिल्ला कमिटी सदस्यसमेत हुन् । बझाङमा अरु दलहरुले प्रमुखमा महिलालाई मौका दिएका छैनन् । उम्मेदवारी दर्ताका क्रममा कुँवरले अन्याय, असमानता र विभेद्रहीत नगर निमार्णका लागि र महिला, बाल मैत्री र वातावरण मैत्री नगर बनाउनका लागि आफ्नो […]

Continue Reading

बझाङमा १ हजार ३ सयभन्दा बढीको उम्मेदवारी, कुन स्थानियतहमा कति ?

बझाङ-बझाङमा स्थानीय तहको निर्वाचन २०७९ का लागि १ हजार ३१८ जनाको उम्मेदवारी परेको छ ।  जिल्ला निर्वाचन कार्यालय बझाङका अनुसार २ नगरपालिका र १० वटा गाउँपालिकामा आइतवार र सोमवार गरी १ हजार ३१८ जनाको उम्मेदवारी परेको हो । नगरप्रमुखमा ८ जना र उपप्रमुखमा १० जनाको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा ४४ जना र उपाध्यक्षमा […]

Continue Reading