धनगढीबाट ब्राउनसुगरसहित बझाङका एक युवक पक्राउ

बझाङ : बझाङको छविस पाथिभेरा गाउँपालिका–४ घर भएका २४ वर्षीय बिशाल थापालाई प्रहरीले  ७ ग्राम २ सय ६० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर सहित मंगलबार राती पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका – १ पुष्पलाल चोकमा डेरा गरी बस्ने थापालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उक्त लागुऔषध सहित प्रकाउ गरेको हो । यस विषयमा […]

Continue Reading

अवैध संरचना हटाउन म डोजर लगाउन तयार छु : मेयर बजाल

बझाङ: बझाङको जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले बझाङको सदरमुकाम चैनपुरमा निर्माण गरिएका अवैध संरचना डोजर प्रयोग गरेर हटाउने बताएका छन्। मंगलबार प्रगतिशील युवा समाज बझाङले आयोजना गरेको १२औं साधारण सभा तथा वार्षिक समीक्षा कार्यक्रममा सहभागीको जवाफ दिँदै मेयर बजालले उक्त कुरा बताएका हुन्। मेयर बजालले भने, ‘बाटो मिचेर कसैले घर बनाएका छन्। चैनपुर व्यवस्थापनका लागि […]

Continue Reading

बझाङ प्रहरीद्वारा विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन

बझाङ  : बझाङ प्रहरीले विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याइएको हो । कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न विद्यालयहरुमै पुगेर सचेतना दिन थालिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक रमेश रमेशदत्त अवस्थीले जानकारी दिए । उक्त कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र […]

Continue Reading

बजेट पेस गर्न बुंगल नगरपालिकाको अटेरी

बझाङ : नयाँ आर्थिक वर्ष सुरु भएर दुई महिना बित्न लाग्दा पनि अझै बझाङको बुंगल नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को बजेट पेस नगरेको पाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अटेरी गरी बजेट पेश नगर्ने स्थानीय तहमा सुदूरपश्चिम प्रदेशमा २ वटा स्थानिय तह रहेका छन् । नियममा स्थानीय तहले असार मसान्त […]

Continue Reading

कांग्रेसले बझाङमा गर्‍यो उम्मेदवार सिफारिस (नामसहित)

बझाङ : नेपाली कांग्रेस बझाङले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । कांग्रेस बझाङले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य अर्जुनजंग बहादुर सिंहको नाम एक नम्बरमा सिफारिस गरेको छ । त्यस्तै चन्दादेवी जोशी, डा.सुरेश मल्ल, दलबहादुर विष्ट (कृष्ण), पृथ्वीबहादुर सिंह, प्रकाश रसाइली स्नेही, रमेशबहादुर भण्डारी र सत्यराज […]

Continue Reading

बझाङमा नेकपा एसबाट भानुभक्त जोशी सिफारिस, प्रदेशसभामा को–को ?

बझाङ: नेकपा (एकीकृत समाजवादी)ले बझाङबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा पार्टी स्थायी कमिटी सदस्य भानुभक्त जोशीलाई सिफारिस गरेको छ। जिल्ला कमिटीको विस्तारित बैठकले जोशीको नाम एकल रूपमा सिफारिस गरेको हो। बैठकले निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा पार्टीका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज दिल बहादुर सिंह, जिल्ला कमिटी उपाध्यक्ष कलक धामी र प्रदेश कमिटी […]

Continue Reading

चुनावी अभियानका लागि कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि सुदुरपश्चिममा को–को खटिए ?

बझाङ :सत्तारुढ दल नेपाली कांग्रेसले आगामी निर्वाचन अभियानका लागि देशभरि प्रतिनिधि खटाएको छ । पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार भदौ १० गतेदेखि हुने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको हो । मंसिर ४ गते हुने संघ र प्रदेशसभा चुनावमा कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ ।’ सोही अभियानको पहिलो चरणअन्तर्गत […]

Continue Reading

वडा अध्यक्ष रावलले गरे २२ दिनको काम सार्वजनिक

बझाङ : बझाङको तलकोट गाउँपालिका–१ सुनिकोटका वडाअध्यक्ष रामचन्द्र रावल (आरसी)ले आफु जिल्ला बाहिर रहेका बेला आफुले गरेका कामको विवरण सार्वजनिक गरेका छन् । वडा अध्यक्ष रावल वडा अध्यक्ष भैसकेपछी धनगढी र काठमाण्डौ गरी २२ दिन जिल्ला बाहिर बसेका थिए । उक्त अवधीमा आफुले वडा विकासको लागि गरेका काम आफ्नो सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् […]

Continue Reading

खोलाको छेउमा पुल, स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य

रमेश केसी रासस – बझाङ: बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ । पुल निर्माण भए पनि सडक कटानले पहिरो गएपछि पुल सञ्चालनमा नआएको जनाइएको छ । करिब चार वर्षसम्म पुल सञ्चालनमा नआउँदा स्थानीय सडक कटान भएको ठाउँबाट ढुङ्गाको सहायताले जोखिमपूर्णरुपमा खोला […]

Continue Reading

देवल विमानस्थलमा चेनलिंक फेन्सका लागि एक करोड ३२ लाख बजेट विनियोजन

बझाङ: नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा देशका विभिन्न विमानस्थलको रन–वे, ट्याक्सी–वे तथा एप्रोन (पार्किङ) निर्माणका लागि एक अर्ब २३ करोड ७६ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७९÷०८० का लागि कुल चार अर्ब ८५ करोड रूपैयाँ बजेट ल्याएको छ । यसमध्ये पुँजीगत खर्चतर्फ २६ अर्ब ८२ करोड रूपैयाँ विनियोजन गरेको […]

Continue Reading