फेसबुक भेट : पाकिस्तानी युवतीलाई नेपाल पुर्यायाे

सामाजिक सञ्जालको प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका युवाले पाकिस्तानी मुस्लिम युवतीसँग विवाह गरेका छन् ।  बागलुङ नगरपालिका– १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत आइतबार दर्ता विवाह गरेका थिए ।  पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषा समेत सिकेर विवाह […]

Continue Reading

सरकारी कर्मचारीले घुस माग्दा भैंसी उपहार !

सरकारी कर्मचारीले नियमितजसो घुस मागेर तनावमा परेका एक किसानले अनौठो तरिका अपनाएका छन् । किसानले आफ्नो भैंसी नै सरकारी कर्मचारीलाई दिइदिएका छन् । यो घटना भारतीय राज्य मध्यप्रदेश, खडकपुरको हो । खडकपुरका भूमि कर अधिकारी (तहसीलदार)ले किसानसँग घुस मागेका थिए । तहसीलदारलाई घुस दिनका लागि किसानसँग नगद रुपैयाँ थिएन । त्यसपछि किसानले तहसीलदारको गाडीमा आफ्नो […]

Continue Reading

पञ्चायतकालदेखि गणतन्त्रसम्म भोगेकी विष्णुदेवी

मुना न्यौपाने संसारमा धेरै प्रकारका मानिसहरूको जन्म हुन्छ, जसरी हरेक मानिसका आवरण फरक हुन्छन्, त्यसरी नै इच्छा, चाहना र क्षमता फरक–फरक हुन्छन् । जस्तो देखिन्छ, त्यो सत्य नहनु पनि सक्छ । कुनै कुनै घटनाहरू कल्पनाभन्दा फरक पनि हुन्छन् । जसरी कालान्तरदेखि नै युगीन परिवर्तनको लागि उमेर, जवानी, गाली, घृणा, सबै सबैको सामना गर्दै समाजमा सच्चा […]

Continue Reading

हिउँ परेपछिका छ तस्बिर

काठमाडाैं । बिहीबार बिहानैदेखि उपत्यका सहित देशभरका हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भयाे । दिनभर मानिसहरू हिउँ खेलेर रमाउन व्यस्त थिए । हिमपातका कारण चिसो बढेपछि उच्च हिमाली भेगमा भने जनजिवन प्रभावित बनायाे । तस्बिर ः रासस

Continue Reading

खुल्याे ‘मिसेस नेपाल ग्ल्याम’ को आवेदन

काठमाडौं । ‘मिसेस नेपाल ग्ल्याम’को दोस्रो अडिसन सुरु भएको छ। आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बुधबार विज्ञप्ति जारी गरी ‘मिसेस नेपाल ग्ल्याम २०१९’ को आवेदन खुला भएको जनाएको हो। विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविश्य सुधार्ने उदेश्य प्रतियोगिताको रहेको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.लिका प्रीति कार्कीले बताइन्। प्रतियोगिताका लागि २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले आवेदन […]

Continue Reading

लाखौं जागिर खोस्दै रोबोट

काठमाडाैं । रोबोट तथा अन्य प्रविधिको विकासले सन् २०३० सम्म विश्वकाे कुल ग्राहस्थ उत्पादनमा १५ ट्रिलियन (१५ हजार अर्ब) डलरको योगदान पुग्ने एक अनुसन्धानले देखाएको छ । लन्डनस्थित प्रसिद्ध कम्पनी प्राइस वाटरहाउस कुपरले २९ देशका दुईलाख विभिन्न सेक्टरको कामलाई प्रविधिले पार्ने प्रभावबारे गरेको विस्तृत अध्ययनले उक्त तथ्य देखाएको हो। अनुसन्धानमा सन् २०२० को दशकमा प्रविधिको […]

Continue Reading

जीमेलमा नयाँ फिचर

काठमाडौँ । जीमेलले पछिल्लो समय नयाँ फिचर थप्ने क्रम जारी राखेको छ । अघिल्लो वर्ष मात्रै कम्पनीले जिमेलको डिभाइसमा व्यापक परिवर्तन गरेको थियो । अब जिमेलको एन्ड्रोइड एपमा नयाँ फिचर थप्ने भएको छ । यो फिचर अनुसार प्रयोगकर्ताले कुनै इमेललाई पिन गरेर सधैं माथि राख्न सक्छन् । यो फिचर ट्वीटर र फेसबुक पेजमा पनि छ जसमा प्रयोगकर्ताले कुनै पोस्टलाई […]

Continue Reading

डाटा सेयर नगर्न चेतावनी

काठमाडौँ । जर्मनीको एक निकायले फेसबुकलाई प्रयोगकर्ताका डाटाहरू आफ्ना स्वामित्वको अन्य एपसँग सेयर नगर्न चेतावनी दिएको थियो । केही साताअघि मात्रै फेसबुकले म्यासेन्जर, ह्वाट्सएपर इन्स्टाग्रामको म्यासेजिङ सेवालाई एकीकृत रूपमा सञ्चालन गर्ने खबर सार्वजनिक भएपछि जर्मनीले यस्तो चेतावनी दिएको हो । जर्मनीको गोपनीयतासम्बन्धी काम गर्ने निकाय फेडरल कार्टेल अफिसले फेसबुकलाई प्रयोगकर्तालाई आफ्ना धेरै विवरण दिन बाध्य नपार्न पनि […]

Continue Reading

साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७.४१ अंकले बढेर १ हजार १ सय ९.७३ विन्दुमा पुग्यो । अघिल्लो दिनको तुलनामा यो ०.६७ प्रतिशतले बढी हो । आइतबार दोहोरो अंकले घटेको सेयर बजारमा सोमबार सुधार भएको हो । उक्त दिन वित्त कम्पनी समूह बाहेक सबै समूहको परिसूचक बढेको छ । वित्त समूहको परिसूचक ०.११ प्रतिशतले ऋणात्मक रहयो । सोमबार […]

Continue Reading

‘म तिम्रो श्रीमानकी प्रेमिका हुँ तर ऊ धोकेबाज होइन’

काठमाडौं  । भनिन्छ, प्रेम अन्धो हुन्छ तर सधैं होइन । धेरैजसो अवस्थामा व्यक्ति प्रेममा परेपछि पनि आफ्नो जिम्मेवारी र परिवारलाई छोड्न सक्दैनन् । एक महिलाले आफ्नो यस्तै कहानी ‘द गार्जियन’ सँग सेयर गरेकी छिन् । एक विवाहित व्यक्तिकी प्रेमिकाले उनकी श्रीमतीलाई लेखेको पत्र यस्तो छः मलाई थाहा छ, तिम्रो अस्तित्व छ । तिमी उसको नाम, […]

Continue Reading