बझाङबाट प्रेस चौतारीको केन्द्रिय सदस्यमा केसी

समाचार

साइपालखवर, बझाङ । बझाङबाट प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा रमेश केसी निर्वाचित भएका छन् । पोखरामा भएको नवौ अधिवेशनबाट केसीलाई केन्द्रिय सदस्यमा चयन गरिएको हो । विगत लामो समय देखी प्रेस चौतारी नेपाल बझाङ शाखाको अध्यक्षमा रहेका केसीलाई नवौ अधिवेशनमा भने केन्द्रिय सदस्यमा निर्वाचित गरिएको छ । विगत १ दशक देखी रेडियो पत्रकारितामा आवद रहेका केसी हाल राष्टिय समाचार समति रासस मा कार्यरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *