युवालाई स्वरोजगार बनाउन बाख्रा प्रर्वदन कार्यक्रम

साइपालखवर बझाङ । सुदुरपश्चिम प्रदेश सरकार अन्र्तगत मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षी कार्यक्रम अन्र्तगत बाख्रा व्यवसायलाई प्रर्वदन गर्ने कार्यक्रम संचालन गरिएको छ । युवाहरुलाई व्यवसायतिर जोड्ने उदेश्यले तलकोट गाउँपालिकाको वडानम्बर ६ बडिगाउँलाई छनोट गरेपछी त्यहाँका स्थानियबासीहरु बाख्रा पालन व्यवसाय तर्फ सक्रिय भएका छन । मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षी कार्यक्रम अन्र्तगत बाख्रा राख्ने दुई वटा […]

Continue Reading

यार्सा संकलक घटे

सत्यराज सिंह बझाङ । हिमाली पाटनहरुमा यार्सागुम्बा संकलकहरुको संख्या घटेको छ । साइपाल गाउँपालिकामा पर्ने माझाँ, राइढुंगी, औलागाड लगायत दर्जनौँ पाटनहरुमा बर्षेनी तँछाड्मछाड् गर्दै बिहानदेखि साँझसम्म यार्सा खोज्ने संकलकहरु यस बर्ष घटेका छन्। साइपाल गाउँपालिकाका स्थानियहरुको आम्दानीको स्रोत यार्सागुम्बा नै भएकाले बालबालिका पढाउने र बढाउने सबै यार्साबाट कमाउने भन्दै जिल्लाका विभिन्न स्थानियतह तथा जिल्लाहरुबाट ३÷४ […]

Continue Reading

यात्रा संस्मरण : बाजुरा-कर्णाली

वसन्तप्रताप सिंह हामी सबैलाई थाहै छ, नेपाल कोरोना महामारीबाट अछुतो रहेन । झण्डै पाँच महिना लामो लकडाउन र निषेधाज्ञापछि देश न्युन नर्मलको अवस्थामा फर्कदै थियो । यही मौकामा छोपेर मैले ०७७ सालका अन्तिम दुई महिना घुमघाममा विताउने निर्णय गरें । यस बीच देशका विभिन्न १२ जिल्ला घुमे । यो भिडियोमा चाहीं कर्णाली सेरोफेरोलाई समेटेको छु […]

Continue Reading

तोलामै ९४ हजार पुग्यो सुनको भाउ

७ साउन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । चाँदीको मूल्य पनि बढ्दो क्रममा देखिएको छ । बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि […]

Continue Reading

शिक्षामन्त्रीलाई ‘उल्लू’ बनाउने बजेटको प्रावधान !

१९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको अनुमानित आयव्यय विवरणको १६६ औं बुँदामा भनिएको छ, ‘माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै कम्तिमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामग्री सहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने व्यवस्था गरेको छु ।’ सरोकारवाला भने […]

Continue Reading

बझाङकाे यात्रा संस्मरण

पुर्वकी म । पश्चिमको परिवेश । त्यहाँको बोली चाली, लवाइखवाइ सप्पै फरक । तर जति नै फरक भएपनि रोमाञ्चक, प्यारो । यात्रा साहसिक । अनि सुन्दर सुदुरपश्चिम ।     र याे पनि :: पश्चिमको पहाड  

Continue Reading

नेपाल भम्रण वर्ष २०२० खारेज

काठमाडौँ — कोभिड -१९ का कारण सरकारले भम्रण वर्ष २०२० खारेज गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले भम्रण वर्ष खारेज गरिएको बताउँदै यो वर्ष केही कार्यक्रम नहुने बताएका छन् । यसअघि फागुन १८ गते उपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वको नोभल कोरोना रोगथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिले भम्रण वर्षलाई तत्काल […]

Continue Reading

भूस्वर्गमा भ्रष्टाचार : आधा अर्ब सकियो, गोरेटोसमेत बनेन

सुदूरपश्चिम प्रदेशको मनोहर छटा र सांस्कृतिक वैभव खप्तडमा पूर्वाधार र अन्य सुविधा विस्तार गर्न पछिल्लो १० वर्षमा रु.५० करोड खर्च भएको छ । जबकि त्यहाँ राम्रो गोरेटो बाटोसम्म छैन । नेपालमा भ्रष्टाचारको तस्वीर देखाउने एउटा ‘केस स्टडी’ । वसन्तप्रताप सिंह/विद्या राई २०७५ चैत अन्तिम साता काठमाडौंबाट सपरिवार खप्तड घुम्न गएको रेखा रावलको परिवार सहस्रलिङ्ग आसपास […]

Continue Reading

दाह्री ग्याङले गर्याे गर्भा दरबारमा सरसफाई

कैलाली, दाह्री ग्याङ धनगढीले कैलालीको चुरे गाउँपालिका–४ मा रहेको ऐतिहासिक गर्भा दरबारको अवलोकन तथा सरसफाई कार्यक्रम गरेको छ । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै दारी ग्याङ धनगढीले गर्भा दरबारको अवलोकन तथा सरसफाई कार्यक्रम गरेको हो । दाह्री ग्याङ धनगढीसँगै दाह्री ग्याङ फुलबारीकाे टिम, साईकल यात्री भरत बिक्रम शाह र अन्य सामाजिक अभियान्ता सहभागी रहेको […]

Continue Reading

बाटो बिराउँछन् पर्यटक

बझाङ । अघिल्लो साता खप्तड बाबा आश्रमको दर्शन गरेर त्रिवेणी स्नान गर्न ओरालो लागेका संयोग थापासहित १७ जनाको टोली ६ घण्टासम्म पाटनमा हराए । होटल सञ्चालकले आश्रमबाट २० मिनेटमै त्रिवेणी भेटिने र त्यहाँ स्नान गरेपछि १० मिनेटमै होटल आइपुगिने सूचना दिएका थिए ।त्यही सूचनाको आधारमा चिया मात्रै पिएर बिहान ८ बजे घुम्न निस्किएका उनीहरू दिनभर भोक, प्यास […]

Continue Reading