बुढ्यौलीमा पनि आँखाका लागि उपयाेगी माछा
उमेर ढल्कदै गएपछि शरीरका अंगहरु पनि शिथिल हुँदै जान्छ । कतिपय अंगले राम्ररी कार्यसंचालन गर्न सक्दैन । छाला चाहुरिन्छ । कपाल फुल्छ । ढाँड कुपि्रन्छ । दाँत र्झन थाल्छ । कानको श्रवणशक्ति कमजोर हुन्छ । आँखाको दृष्टि धुमिल हुन्छ । आँखाको दृष्टि धुमिल हुँदै गएपछि आफ्नो सामान्य दिनचर्या पनि प्रभावित हुन थाल्छ । पक्कै पनि […]
Continue Reading