सुदूरपश्चिममा कोरोना परीक्षण गर्न नयाँ मापदण्ड

३० जेठ, घोडाघोडी । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले आरडीटी परीक्षण गर्न नयाँ मापदण्ड तोकेको छ । क्वारेन्टिनमा बसेको १४ दिन भइसकेका तर कोरोनाको कुनै लक्षण नदेखिएकालाई जाँच नगरी घर फर्काउने मापदण्डमा भनिएको छ । क्वारेन्टिनमा बसेकाहरूका लागि बिहीबार जारी जाँच तथा व्यवस्थापनसम्बन्धी निर्देशनमा प्रदेशमा क्वारेन्टिनमा बस्नेहरूको सङ्ख्या ६६ हजार रहेको र जाँच गर्नका लागि आवश्यक […]

Continue Reading

थप २७९ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या ४३६४ पुग्यो

२८ जेठ, काठमाडौं । बुधबार थप २ सय ७९ जनामा  कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् ।मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना  भाइरस संक्रमण निको हुनेको संख्या ६ सय […]

Continue Reading

सुदूरपश्चिममा थप १० जनामा संक्रमण, संक्रमितको संख्या १५८ पुग्यो

२७ जेठ बझाङ । सुदूरपश्चिममा मंगलबार थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कैलालीको धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका एक/एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । मंगलबार कैलालीको टीकापुर नगरपालिकाका ४ जना, धनगढी उपमहानगरपालिकाका २ जना र मोहन्याल गाउँपालिकामा एक जनामा  […]

Continue Reading

थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या ३४४८ पुग्यो

बझाङ–  पछिल्लो २४ घण्टामा आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिए । नयाँ  संक्रमितमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् । नेपालमा कोरोना भाइरस निको […]

Continue Reading

बाजुराकाे क्वारेन्टाइनमा एककाे मृत्यु

बझाङ— बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न ७ काे क्वारेन्टाइनमा एक जनाको मृत्यु भएको छ । जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ बर्षिया बृद्धको मृत्यु भएको हो । शुक्रबार साँझ देखी खाना नखाएका उनकाे राती मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका वडा न ७ का वडा अध्यक्ष खगेन्द्र रावतले बताए । गाउँकै मष्टा […]

Continue Reading

कर्णाली प्रदेश अस्पतालबाट पहिलो पटक ६ जना संक्रमित डिस्चार्ज हुँदै

२३ जेठ, सुर्खेत । कर्णाली प्रदेश अस्पतालबाट पहिलो पटक ६ जना कोरोना संक्रमित शुक्रबार डिस्चार्ज हुने भएका छन् । कर्णाली प्रदेश अस्पतालको, कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका ६ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू डिस्चार्ज हुन लागेका हुन् । कर्णाली प्रदेश अस्पतालको, कोभिड–१९ विशेष अस्पतालका इञ्चार्ज डा. नवराज केसीका अनुसार वीरेन्द्रनगर नगरपालिका- १ का १६, वडा-३ […]

Continue Reading

बझाङभित्रै पहिलो पटक १ जनामा कोराना संक्रमण पुष्टि

बझाङ  -बझाङ भित्रै पहिलो पटक १ जनामा कोराना संक्रमण पुष्टि भएको छ । १ साता अघि भारतको दिल्लीबाट आएर क्वारेन्टाइनमा बसिरहेका बित्थडचिर गाउँपालिका-७ का एक २६ वर्षका युवकमा कोराना संक्रमण पुष्टि भएको हो । १५ गते भारतको दिल्लीबाट आएका उनी हाल सुनकुडा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसिरहेका थिए । बिहीबार प्रादेशिक प्रयोगशाला धनगढीमा गरिएको पीसीआर परीक्षणमा […]

Continue Reading

थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २६ सय नाघ्यो

२२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन सय ३४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालभरि कुल संक्रमितको संख्या २६ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार दैलेखमा मात्र एक सय १३ जना संक्रमित थपिएका छन् उनीहरूमध्ये एक सय आठ […]

Continue Reading

सुदूरपश्चिममा आज १८ जना नयाँ संक्रमित थपिए

धनगढी, १९ जेठ । सुदूरपश्चिममा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार आज कैलालीमा १४, डोटी, अछाम, कञ्चनपुर र बैतडीमा एक एक जना पुरुषमामा कोरोनाको संक्रमण पाईएको हो । कैलालीका संक्रमितहरुमा ११ पुरुष र ३ महिला रहेका छन् । यो संगै कैलालीमा संक्रमित हुनेको […]

Continue Reading

आगलागी पिडितलाई प्रवासीको सहयोग 

बझाङ । आगलागीबाट घर जल्दा विचल्लीमा परेका एक परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन । गत फागुन १३ गते राती जयपृथ्वी नगरपालिका, १, कैलासका लक्ष्मण सिंहको घरमा आगलागी हुदा घरमा भएको धनमाल जलेर ध्वस्त भएको थियो । आगलागीबाट करिब १० लाख बराबरको क्षती भए पछि उनको परिवारलाई दैनिक गुजरा गर्न पनि समस्या भैरहेको थियो । […]

Continue Reading