छोरी मात्र जन्माउने सम्मानित
बझाङ– सोमबार दुर्गाथली गाउ“पालिकाको जप्रेल दम्पती (श्रीमान गिरी जप्रेल र श्रीमती डल्ली देवी जप्रेल) को खुशी थामिसक्नु थिएन । खुशीको कारण थियो, सार्वजनिक सम्मान । छोरी मात्र सन्तान पाएको भनेर समाजबाट विभिन्न पिडादायी लाञ्छनाहरु खेपेका उनिहरु त्यही कारणले सम्मानित भएका थिए । सहभागीहरुले खचाखच भरिएको जिल्ला समन्वय समितिको हलमा छोरी लाई मात्र सन्तानको रुपमा स्विकार […]
Continue Reading