लैङ्गिक हिंसा निवारण कोष सम्वन्धि समन्वय बैठक वित्थडचिरमा सम्पन्न
रिदम सिंह, बझाङ । लैङ्गिक हिंसा निवारण कोष सम्वन्धि समन्वय बैठक वित्थडचिर गाउँपालिकामा सम्पन्न भएको छ । युएनएफपिएको आर्थिक तथा भिएसओ पीसवीन नेपालको आयोजनामा उक्त समन्वय बैठक सम्पन्न भएको हो । कार्यक्रममा लैङ्गिक हिंसा निवारण कोष अन्र्तगत रहेर गर्नु पर्ने काम र त्यसको निर्देशिकाले निर्दिष्ट गरेका क्षेत्राधिकारका साथै लैङ्गिक हिंसा निवारण कोष संञ्चालनको प्रक्रिया लगाएतका […]
Continue Reading