बझाङको पर्यटन प्रवर्धनका लागि सेती नदीमा र्‍याफ्टिङ

बझाङ : बझाङको पर्यटन प्रवर्धनका लागि सेती नदीमा र्‍याफ्टिङ गरिने भएको छ। सेती नदीको मनमोहक दृश्यावलोकन र समग्र बझाङको पर्यटन विकासका लागि सुनिकोटदेखि पानकोटसम्म र्‍याफ्टिङ गरिने भएको हो। चैत १२ गतेदेखि चैत २५ गतेसम्म सुनिकोटदेखि पानकोटसम्म सेती नदीमा र्‍याफ्टिङ गरिने र्‍याफ्टिङ कार्यक्रमका व्यवस्थापक किशोर खड्काले बताए। चैत १२ गतेदेखि सेती नदीमा सञ्चालन गरिने र्‍याफ्टिङ कार्यक्रमका लागि टिकट बुकिङ खुला […]

Continue Reading

बझाङको सुनिपिपलचौर माविको विव्यस अध्यक्षमा सिंह चयन

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका –७ सुबेडा स्थित सुनिपिपलचौर माध्यामिक विध्यालयको विध्यालय व्यवस्थापन समिति अध्यक्षमा धिरेन्द्र बहादुर सिंह चयन भएका छन् । सोमबार बसेको अभिभावकहरुको भेलाबाट सिंह नयाँ विध्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष सिंह सहित समितिमा पार्वती जोशी,सुर्जा भण्डारी,पदमा सार्की, सिद्द जोशी र रमेश महर सदस्य रहेका छन् । २०१४ सालमा स्थापना […]

Continue Reading

बझाङमा उपनिर्वाचनको चहलपहल बढ्यो

बझाङ–बझाङ जिल्लाको प्रदेश निर्वाचन क्षेत्र (क) मा उपनिर्वाचनका लागि मिति तय भएसँगै राजनीतिक सरगर्मी तथा चहलपहल बढेको छ । उपनिर्वाचनका लागि विभिन्न दलले आफ्नो पार्टीबाट उम्मेदवार छनोट गर्न छलफल, गोष्ठी, भेटघाटलगायतका कार्यक्रम बढाएका छन् । उपनिर्वाचनलाई लक्ष्य गरी नेकपा (एमाले) बझाङले उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गरेको छ । निर्वाचन आयोगले वैशाख १५ का […]

Continue Reading

बझाङ उपनिर्वाचनमा एमालेले सिफारिस गर्यो तीन जनाको नाम

बझाङ-नेकपा एमाले बझाङ जिल्ला कमिटीले प्रदेश सभा क को उपनिर्वाचनका लागि तीन जनाको नाम उम्मेद्वार सिफारिस गरेको छ । जिल्ला कमिटीले उम्मेदवारका लागि प्रदेश कमिटीसमक्ष तीन जनाको नाम सिफारिस गरेको हो । सिफारिस भएकाहरुमा दमनबहादुर भण्डारी, जुना जाग्री र राधा विष्ट रहेका छन् । जिल्ला कमिटीको सिफारिसमा यसअघि उम्मेद्वार भएका अफिलाल ओखेडाको नाम भने परेको […]

Continue Reading

बझाङमा हुने उपनिर्वाचन : कुन दलबाट को–को छन आकांक्षी ?

बझाङ : बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुने भएको छ । नेपाली कांग्रेसबाट विजयी पृथ्वीबहादुर सिंहको गएको असार ५ गते सवारी दुर्घटनामा मृत्यु भएपछि यो क्षेत्र रिक्त थियो । निर्वाचन आयोगले यहाँ वैशाख १५ गते उपनिर्वाचन गर्ने तय गरिसकेको छ । स्वीकृत निर्वाचन कार्यतालिकाअनुसार फागुन […]

Continue Reading

बझाङमा हुने उपनिर्वाचनको कार्यतालिका स्वीकृत, चैत २४ गते उम्मेदवारी दर्ता

बझाङ :निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगका सहप्रवक्ता डा.थानेश्वर भुसालका अनुसार प्रतिनिधिसभाअन्तर्गत इलाम २ र प्रदेशसभा अन्तर्गत बझाङ निर्वाचन क्षेत्र नं १ को कार्यतालिका स्वीकृत भएको हो । स्वीकृत निर्वाचन कार्यतालिकाअनुसार फागुन १६ गतेदेखि मतदाता नामावली अध्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन […]

Continue Reading

उपभोक्ता हित संरक्षण मञ्च बझाङको ९ सदस्यीय समिति गठन

बझाङ : उपभोग्य बस्तुको मूल्य अनुसार गुणस्तर र सेवाको जवाफदेहिता अभिबृद्धिको पैरबी गर्न बझाङमा उपभोक्ता हित संरक्षण मञ्च नेपालको जिल्ला शाखा तदर्थ समिती गठन भएको छ । शनिबार जिल्ला अदालत बझाङमा अधिवक्ता दल बहादुर धामीको अध्यक्षतामा ९ सदस्य तदर्थ समिति गठन गरिएको हो । मञ्च जिल्ला उपाध्यक्षमा मान बहादुर रावल, सचिवमा अधिवक्ता शिवराज जोशी, कोषाध्यक्षमा […]

Continue Reading

बझाङमा मानसिक समस्या सम्बन्धी एक दिने निःशुल्क शिविर सम्पन्न

बझाङ : जिल्ला अस्पताल बझाङमा शुक्रबार मानसिक समस्या सम्बन्धी एक दिने निःशुल्क शिविर सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बझाङको समन्वय, विश्वस्वाथ्य संगठनको प्राविधिक सहयोग र जिल्ला अस्पताल बझाङको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो । शिविरमा मनोरोग विशेषज्ञ डा. निराजन भट्टराई स्वास्थ्य परिक्षण गर्नुका साथै विरामीलाई परामर्श दिएका थिए । शिविरमा ५४ महिला […]

Continue Reading

जन्मदिनको अवसरमा एमाले नेता सिंहले गरे विरामी र कैदीबन्दीलाई फलफुल वितरण

बझाङ : नेकपा एमाले खप्तडछान्ना गाउँपालिका इन्चार्ज तथा जिल्ला कमिटी सचिवालय सदस्य लोकेन्द्र बहादुर सिंह(एलवी) ले जन्मदिनको अवसरमा विरामी र कैदीबन्दीलाई फलफुल वितरण गरेका छन् । सिंहले शुक्रबार ३८ औँ जन्मदिनको अवसरमा जिल्ला अस्पताल बझाङमा उपचारका लागि भर्ना भएका विरामी र जिल्ला कारागार बझाङमा रहेका कैदीबन्दीहरुलाई फलफुल वितरण गरेका हुन् । नेता सिंहले फलफुल वितरणको […]

Continue Reading

भुईं मान्छेका कुरालाई प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले स्थान दिनुपर्छ : एमाले नेता महर

बझाङ : प्रेस चौतारी नेपालमा आवद्ध पत्रकारहरुलाई आफु आवद्ध संचार माध्यामहरुमा भुईं मान्छेका कुराहरुलाई स्थान दिन नेकपा एमाले केन्द्रिय सदस्य ऐन महरले आग्रह गरेका छन् । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा नेकपा एमाले बझाङको पार्टी कार्यालय पानकोटमा सोमबार आयोजना गरिएको अन्तक्रिया कार्यक्रममा बोल्दै नेता महरले उक्त कुरा बताएका हुन् । उनले भने, […]

Continue Reading