बझाङकी रस्मिला धामी विद्युतीय अपराध कसुरमा काठमाडौंबाट पक्राउ

बझाङ : फेसबुक लाइभमा बसेर व्यक्तिको नाम किटान गर्दे सामाजिक संजालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने बझाङकि रस्मिला कुमारी धामी प्रकाउ परेकी छन् । सामाजिक संजालमार्फत विभिन्न व्यक्तिको मान प्रतिष्ठामाथि प्रहार गरेको उजुरीपछि विभिन्न गतिविधि मार्फत चर्चामा आएकी विवादस्पद महिला रस्मिला कुमारी धामी पक्राउ परेकी हुन् । पीडित साइबर ब्युरो ४८ (नाम परिवर्तन)को जाहेरीमा नेपाल प्रहरीको साइबर […]

Continue Reading

बझाङ उपनिर्वाचन : आजदेखि आचारसंहिता लागू

बझाङ: आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ।  आयोगले  प्रदेशसभातर्फ बझाङ–१ मा हुन लागेको उपनिर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको हो। उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को […]

Continue Reading

उम्मेदवार सहित भोट माग्न गाउँ पस्यो एमाले

बझाङ : बझाङमा प्रदेशसभा १ को उपनिर्वाचन नजिकिदै गर्दा त्यसैको तयारी गर्दै नेकपा एमालेका नेता कार्यकर्ता उम्मेदवार सहित चुनाव प्रचार प्रसारका लागि गाउँ छिरेका छन् । निर्वाचनको मिति तोकेपछि निर्वाचनको गतिविधि गर्दै आएको नेकपा एमालेले  दमन भण्डारीले मनोनयन दर्तापछि घरदैलो अभियानलाई तीव्रता दिएको छ । नेकपा एमालेले मनोनयन दर्ता गरेपछी चैत २५ गतेबाट नै चुनावी […]

Continue Reading

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै

बझाङ : आगामी वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दैछन् । निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ । आयोगले आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गर्नेछ । यस्तै, आयोगले […]

Continue Reading

उपनिर्वाचनका लागि बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बझाङ –प्रदेशसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने बझाङ प्रदेश सभा १ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ । जिल्ला अदालत बझाङमा विहिबार दिउसो मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना सँगै अन्तिम मतदाता नामावली समेत प्रकाशन भएको छ । उपनिर्वाचनमा ३० हजार […]

Continue Reading

बझाङ प्रदेशसभा उपनिर्वाचनमा पर्यटन व्यवसायी खड्काको राप्रपाबाट उम्मेदवारी घोषणा

बझाङ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बझाङ जिल्ला प्रदेश निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्यको उपनिर्वाचनमा पार्टीको तर्फबाट किशोर खड्कालाई उम्मेदवार बनाउने घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार बझाङको सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गर्दै पर्यटन व्यवसायमा आबद्ध रहेका खड्कालाई उम्मेदवार बनाउने घोषणा गरेका हो । प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गाढी दुर्घटनामा […]

Continue Reading

एमाले केन्द्रीय सदस्यमा ऐन महरको कमब्याक

बझाङ- नेकपा एमालेको केन्द्रीय सदस्यमा ऐन महरको कमब्याक भएको छ । पार्टीको सचिवालय बैठकले महरलाई केन्द्रीय सदस्यमा पुनः मनोनीत गरेको  हो । केही समयअघि उनले पदबाट राजीनामा दिएका थिए । उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको बैठकपछि उमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।

Continue Reading

एमालेको तर्फबाट बझाङ प्रदेशसभामा दमन भण्डारी उम्मेदवार

बझाङ- नेकपा एमालेले बझाङको उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाएको छ । आज बसेको पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा १ बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । भण्डारी हाल नेकपा एमाले जिल्ला कमिटी बझाङका अध्यक्ष हुन् ।

Continue Reading

एमाले बझाङ काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा रमानन्द उपाध्याय

बझाङ –नेकपा एमाले बझाङ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा रमानन्द उपाध्याय सर्वसम्मत निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न भएको नेकपा एमाले बझाङ–काठमाडौं सम्पर्क मञ्चको १२ औ सम्मेलनबाट अध्यक्षमा रमानन्द उपाध्याय निर्वाचित हुनुभएको हो । त्यसैगरी मञ्चको उपाध्यक्षमा भुमिका कुँवर र विकास बोहरा, सचिवमा सन्तोष सिंह, कोषाध्यक्षमा सुरज रावल र सह–सचिवमा सचिन बोहरा निर्वाचित हुनु भएको छ । […]

Continue Reading

होली पर्व अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन बझाङ प्रशासनको अनुरोध

बझाङ : जिल्ला प्रशासन कार्यालय बझाङले फागु पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ । मंगलबार एक सूचना जारी गर्दै प्रशासनले होली पर्व मर्यादित र अनुशासित रूपमा मनाउन अनुरोध गरेको हो । कसैले अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा कानुन अनुसार कारबाही हुने प्रशासनले चेतावनी दिएको छ । प्रमुख […]

Continue Reading