एमाले केन्द्रीय सदस्यमा ऐन महरको कमब्याक

प्रदेश बझाङ मुख्य खबर राजनीति समाचार सुदुरपश्चिम

बझाङ- नेकपा एमालेको केन्द्रीय सदस्यमा ऐन महरको कमब्याक भएको छ । पार्टीको सचिवालय बैठकले महरलाई केन्द्रीय सदस्यमा पुनः मनोनीत गरेको  हो । केही समयअघि उनले पदबाट राजीनामा दिएका थिए ।

उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको बैठकपछि उमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *