विश्वविद्यालय तहमा प्रस्ताव र शोधपत्र लेखन सम्बन्धी कार्यशाला सन्चालन
बझाङ : विश्वविद्यालय तहमा प्रस्ताव र शोधपत्र लेखन सम्बन्धी कार्यशाला सन्चालन भएको छ । विश्वविध्यालयमा बौद्धिक तथा प्राज्ञिक दक्षता अभिवृद्धि गरी अनुसन्धानमा दक्षता हासिल गर्न आयोजित प्रस्ताव र शोधपत्र लेखन सम्बन्धी कार्यशाला आजबाट सुरू भएको हो । जयपृथ्वी बहुमुखि क्याम्पसमा सुरु भएको उक्त कार्यशालामा बोल्दै जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले क्याम्पसलाई गुणस्तरयुक्त बनाउन कार्यशालाले ठूलो […]
Continue Reading