मतदाताको एक मतले बझाङको भविष्य निर्माण गर्नेछ : एमाले नेता महर
बझाङ : नेकपा एमाले बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार ऐन महरले मतदाताको एक मतले बझाङको भविष्य निर्माण गर्ने भएकाले हरेक मतको सही प्रयोग गर्न मतदाताहरुसँग आग्रह गरेका छन । आइतबार दुर्गाथली गाउँपालिकाको चुवावन, भलान्या, मौलाली, विजडा, ओलीगाउँ, थापागाउँ लगायतका ठाउँमा गरेको घरदैलोको क्रममा आफ्नो अमूल्य मतको सही सदुपयोग गर्न मतदातालाई आग्रह गरेका हुन । उनले […]
Continue Reading