शहरका गरिबको कथा

काठमाडौं र ललितपुर महानगरभित्रका कतिपय सीमान्तकृत तथा गरीबलाई वर्षभरि खान पनि पुग्दैन । तर, स्थानीय जनप्रतिनिधिका प्राथमिकतामा उनीहरू छैनन् । विद्या राई/खोज पत्रकारिता केन्द्र काठमाडौं । इनबहालका ८० वर्षीय हरिगोविन्द खड्गी जसोतसो कमाएर दैनिक छाक टारुँला भन्ने आशले ज्याठाका गल्लीमा दैनिक चक्कर काट्छन् । भन्छन्, “बूढो मान्छे भनेर कसैले कामै दिंदैनन्, कमाइ छैन, कोठामा खानेकुरा […]

Continue Reading

अपाङ्गता भएका १५ सयलाई स्वरोजगार बनाइने

साइपाल खबर संवाददाता बझाङ । अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको द लेप्रोसी मिसन नेपाल र राष्ट्रिय उद्योग वाणिज्य महासंघको सहकार्यमा सञ्चालित रोजगारबिहिन अपाङ्गता भएका व्यक्तिहरुका लागि उर्जाशिल अवसर (फाउन्ड) परियोजनाले १५ सय अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाउने भएको छ । अपाङ्गता भएका व्यक्तिहरुले क्षमता अनुरुपको रोजगार नपाईरहेको तथा कोभिड १९ को महामारीका कारण रोजगार गुमाइरहेकाहरुलाई […]

Continue Reading

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यात जेल चलान

साइपाल खबर संवाददाता काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात डिल्लीबजार कारागार चलान भएका छन्। आइतबार विशेष अदालतले थुनामा पठाउन आदेश गरेपछि बस्न्यातलाई डिल्लीबजार कारागार पठाइएको हो। विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको हो । बस्न्यातमाथि आफ्नो क्षेत्राधिकार नहुँदासमेत भौतिक […]

Continue Reading

‘रारा साँच्चिकै अप्सरा रहेछौँ’

अफिलाल ओखेडा रारा साँच्चिकै सती रहेछौ, सत्य सहितकाे शान्ति छ। रारा साँच्चिकै तेर्ता रहेछौ, प्रेम भावकाे क्रान्ति छ। रारा साँच्चिकै द्वापर रहेछौ, मनाेबिज्ञानकाे द्वन्द छ। रारा साँच्चिकै कली रहेछौ, कल्पनै कल्पना भित्र बन्द छ। रारा साँच्चिकै पहिचान रहेछौ, मुगु जिल्लाकाे सान छ। रारा साँच्चिकै सम्पदा रहेछौ, कर्णाली प्रदेसकाे मान छ। रारा साँच्चिकै मुल्यवान रहेछौ, नेपाल […]

Continue Reading

काेराेनाले राेक्न नसकेकाे तस्करी

साइपाल खबर संवाददाता बझाङ । चैतयता लकडाउन अवधिभर मानिसको चहलपहल ठप्पप्रायः भयो । लकडाउन हटाइएपछि पनि व्यापार, पर्यटनलगायत धेरै क्षेत्र तङ्ग्रिन सकेका छैनन् । तिब्बतसँग जोडिएको बझाङको उरै नाकाबाट चीनतर्फ जडीबुटी र वन्यजन्तुको तस्करी भने कोरोनाले पनि रोक्न सकेन । उसो त चीन सरकारले कोरोना महामारीका कारण गत जनवरीदेखि नै उरै नाका सिल गरेको छ । हुम्ला, दार्चुला र […]

Continue Reading

अव्यवस्थित सडक सञ्जालः कोही विकासको लाभ पाउने कोही उल्टो गुमाउने

भृकुटी राई: खोज पत्रकारिता केन्द्र मुलुकमा संघ, प्रदेश र स्थानीय सरकारले विकास भनेकै सडक निर्माण हो भन्ने ठानेर जथाभावी खनेका सडक पहुँचहीन सर्वसाधारणका लागि भने विनाश र विपत्तिको कारक भइरहेका छन् । २०७७ साउन महिनाको एक दिन । त्यो बिहानीको विध्वंस कुनै चेतावनी विना नै आइपुग्यो प्रेमराज बिकको दैलोमा । न रूखहरू भाँचिएको आवाज, न […]

Continue Reading

अपांगता भएका व्यक्तिलाई क्‍वारेन्टाइन र आइसोलेसनमा झन् समस्या

साइपाल खबर संवाददाता काठमाडौँ । काभ्रेको बनेपा–१३ स्थित स्पाइनल इन्जुरी पुन:स्थापना केन्द्रमा भदौ १३ गते एकैचोटि ३६ जनामा कोरोना संक्रमण पुष्टि भयो । त्यसअघि नै केन्द्रमा संक्रमितको संख्या १ सय ४ पुगिसकेको थियो । सयभन्दा बढीमा संक्रमण देखिएपछि आइसोलन व्यवस्थापनमा चुनौती भयो । केन्द्रका कर्मचारी ऋषि ढकालका अनुसार भदौको सुरुवाततिर एकजना सुरक्षा गार्डमा पहिलोपटक कोरोना […]

Continue Reading

अखिल संयोजक महरको गृह जिल्लामा भव्य स्वागत, जिल्लाको नेतृत्व लिन अनुरोध (फोटो फिचर)

साइपाल खबर संवाददाता बझाङ । नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रिय संयोजक ऐन महरलाई गृह जिल्ला बझाङमा भव्य स्वागत भएकाे छ । दशैंको शुभकामना तथा कार्यकर्ता भेटघाट गर्न जिल्लाका विभिन्न पालिकामा पुगेका महरलाई स्थानियले स्वागत गरेका हुन् । दशैंको शुभकामना दिन घरदैलोमा पुगेका महरलाई स्थानियले बाजागाजा सहित स्वागत गर्दै जिल्लाको […]

Continue Reading

अखिल संयोजक महरको सक्रियतामा तपोवन सफाई

साइपाल खबर संवाददाता बझाङ । अनेरास्वियुका केन्द्रिय संयोजक ऐन महरको पहलमा धार्मिक तथा पर्यटकिय स्थल तपोवनको सरसफाई गरिएको छ । सेती नदीमा बर्खामा आएको बाढीले यस क्षेत्रमा भएका तातोपानीका कुण्डहरु पुरिएका कारण यहाँ आउने पर्यटकहरुले समस्या भोग्दै आएका थिए । दशैं मनाउन गृह जिल्ला आएका महरले अनेरास्वियु आवद्ध विद्यार्थी तथा कार्यकर्ताहरुलाई लिएर तपोवनमा सरसफाई गरेका […]

Continue Reading