महिला पत्रकारलाई अवसर र चुनाैती
आजपनि मुलधारका सञ्चारमाध्यमले न्युनतम पारिश्रमिक दिन सकेका छैनन् । महिला पत्रकारलाई परिवार, पत्रकारिता र समाजको जिम्मेवारी छ । पुरुष पत्रकारहरुले जिम्मेवारीबाट विमुख गराउने, क्षमता विकासमा महिला पत्रकारलाई अवसर नदिइने, तलब सुविधामा विभेद गर्ने जस्ता थुप्रै कारण र समस्याहरुले गर्दा महिला पत्रकारहरु क्षमता र दक्षताको प्रदर्शनबाट टाढिन बाध्य छन् । विद्या राई करिब साढे तीनबर्ष अगाडी […]
Continue Reading