अपिका यादहरु – ५
अकस्मात अल्मलिँदा भोलिपल्ट यात्रा त अगाडि बढायौँ । तर, कुन बाटो गइन्छ भन्नेमा हामी सबै अनभिज्ञ नै थियौँ । चुपोतालमा पुगेपछि महावीरसित सल्लाह लिएर अगाडि बढ्ने योजना थियो, आसिसको । एक घण्टाको उकालो हिँडेपछि चुपोतालको छेउमा झुपा चराइरहेका महावीर भेटिए । मेरो आँखा पुग्यो, चुपोतालमा । हिउँले ढाकिँदा मात्र बन्ने त्यो मौसमी तालमा पानी जमिसकेको […]
Continue Reading