‘लोकल रक्सीलाई ब्याण्ड होइन ब्रान्डिङ गरौँ ‘- नेकपा सांसद उषाकला राई

Continue Reading

“मेरो छोराले मारेको भए उसलाई फाँसी दिनुपर्छ”

बलात्कारपछि हत्या अभियुक्त राजेन्द्रका बुवाले भने, – “मेरो छोराले मारेको भए उसलाई फाँसी दिनुपर्छ ।”  

Continue Reading

साइपालमा खुलेका आँखाहरु (भिडियाे)

साइपाल खबर संवाददाता बझाङ । जब आँखाका गुमेका ज्योती फिर्ता पाए, वृद्धवृद्धाले हात फैलाएर खुसी साटे । बझाङ सदरमुकाम चैनपुरबाट दुई देखि तीनदिन पैदल हिडेर पुगिने साइपाल गाउँपालिकामा सञ्चालन भएको आँखा शिविरबाट उनीहरुले बर्षाै देखिको अन्धकारमय जिवनबाट छुटकारा पाए । यहि शनिबार देखि सोमबारसम्म सञ्चालन भएको शिविरमा ३ सय ८ जना महिला र २ सय […]

Continue Reading

खतिवडा जी, सत्ताकाे उन्मादले मानमर्दन बिर्सिनुभएछ !

प्रिय युवराज खतिवडा ज्यु, हार्दिक अभिवादन ! मैले तपाईलाई भेटेर बाहिरियकाे एक घण्टामै सरकारले तपाँईलाई अमेरिकाकाे राजदुतका लागी सिफारिस गरेकाे खबर सुनेपछि याे खुल्ला पत्र लेख्नु सान्दर्भिक ठानेर उब्जेकाे कुरालाई अाज पुर्णता दिएकाे छु । पुरै पढ्नु हुने छ भन्ने अाशा र बिश्वास पनि लिएकाे छु । मेरा सुझाव ,गुनासा र तीता मीठा अनुभूतिलाई द्धन्दात्मक […]

Continue Reading

केदारस्युँका पहिरो पिडितलाई सुदुरपश्चिम समाज कोरियाकाे एक लाख सहयोग

साइपाल खबर संवाददाता बझाङ । केदारस्युँ गाउँपालिकाका पहिरो पीडितलाई सुदुरपश्चिम समाज कोरियाले सहयोग एक लाख रुपैया सहयोग गरेको छ । समाजका महासचिव ओम साउदका अनुसार कोषाध्यक्ष डिल्लीराज पनेरुले बाढी पीडित विपद् व्यवस्थापन समिति केदारस्युँ – ८, मल्लेसीको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक बझाङको चल्ती हिसाव खाता नं ४११००१००४६०१ मा १ लाख जम्मा गरेका छन् । […]

Continue Reading

रिलिज भयाे “तिम्रो मेरो सम्बन्ध”

साइपाल खबर संवाददाता काठमाडाैं । गीतकार बरुण चाम्लिङ्ग राईले पहिलो गीत “तिम्रो मेरो सम्बन्ध” लिएर आएका छन् । किङ स्टुडियोको युट्युब च्यानल मार्फत अक्टाेबर १४ मा रिलिज गरिएको छ । यसमा गायक तथा संगीतकार मनोज साङ्सोन राईले स्वर दिएका छन् । भने चर्चित संगीतकर्मी राजु कार्कीले मिक्स एन्ड मास्टरिङ्ग गरेका छन् । रेकडिस्ट सुरेश राईले […]

Continue Reading

बझाङका सदावहार विद्रोही मल्लको निधन

साइपाल खबर संवाददाता बझाङ । जिल्लामा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका मुख्य संस्थापक मध्ये एक नेता धनबहादुर मल्लको निधन भएको छ । मल्ल दुवै मृगौलाले काम गर्न छोडे पछि दुइ वर्ष यता नियमित डायलोसिस गराइरहेका थिए । तत्कालिन नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार समेत रहेका मल्लको विहिबार विहान आठ बजे धनगढीको सारथी अस्पतालमा ६७ वर्षको […]

Continue Reading

बलात्कृत बालिकाका बुवा कारागार चलान

साइपाल खबर संवाददाता बझाङ । थलारा गाउँपालिका–३ देवलबाँझकी १४ वर्षीया बलात्कृत बालिकाका बुबा छुवाछूतको आरोपमा बुधबार कारागार चलान भएका छन् । जातीय छुवाछूत गरेको भन्दै उजुरी परेपछि प्रहरी हिरासतमा रहेका उनी अदालतले तोकेको धरौटी रकम बुझाउन नसक्दा कारागार चलान भएका हुन् । त्यही घटनामा बालिकाका काका धरौटी तिरेर छुटेका छन् । बलात्कार भएकी भनिएकी बालिकाका […]

Continue Reading

‘डाली डाली फुल फुल्यो…’ गितमा हेमन्ताको रिमिक्स सार्वजानिक

साइपाल खबर संवाददाता काठमाडौं । गायिका हेमन्ता राईले ‘दुई थोपा आँशु’ चलचित्रको ‘डाली डाली फुल फुल्यो…’ गितको रिमिक्स लिएर आएकी छन् । म्युजिक भिडियोमा हेमन्ता र डिजे सन्तोषले स्वर दिएका छन् भने अञ्जली लामाले मोडलिङ गरेकी छन् । यहि असोज २२ गते बुढा सुब्बा डिजिटलबाट म्युजिक भिडियो रिलिज गरिएको छ । पप गितहरुमा रुची राख्ने […]

Continue Reading