आहा ! साइपाल [फाेटाेफिचर]

बझाङ । साइपाल गाउँपालिकामा रहेको साइपाल हिमाल सुदुरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक हो । समुन्द्र सतहदेखि ७ हजार ३१ मिटरको उचाईमा रहेको यो हिमालको हालसम्म कसैले पनि सफल आरोहण गर्न सकेका छैनन् ।  सुन्दर तथा मनोरम भूगोल पार गर्दै सदरमुकाम चैनपुरबाट चार पाँच दिनको यात्रामा साइपालको फेदी सम्म पुगिन्छ। हिमाली जलवायुको सानिध्यता, उच्च […]

Continue Reading

हावामा कावा…

२० मिनेटको त्यो प्याराग्लाडिङ २ मिनेटजस्तो पनि लागेन । ल्यान्ड गर्ने बेला भइसकेछ । काठमाडौँ — आठ वर्षअघि एउटा तालिममा पोखरा पुगेको थिएँ । पहिलो पटक पोखराको आकाशमा कावा खाँदै उडिरहेका प्याराग्लाइडर देख्दा मलाई पनि त्यसरी नै उड्ने हुटहुटी जागेको थियो । समय र खर्च अभावले त्यो पूरा हुन सकेन । संयोग नै भन्नुपर्छ, प्याराग्लाइडिङ गर्ने वर्षौंदेखिको मेरो चाहना हालै […]

Continue Reading

गाेदावरीमा प्याराग्लाइडिङ

काठमाडौं– काठमाडौं प्याराग्लाइडिङ कम्पनीले पहिलोपल्ट २००७ मा प्याराग्लाडिङ सुरु गरेकाे थियाे । २०१५ को भूकम्पपछि बन्द भएपछि हाल सालै पुन: सञ्चालनमा ल्याएकाे हाे । उपत्यकावासी र बाहिरबाट आएकालाई प्याराग्लाडिङ गर्न सजिलाे भएकाे छ।

Continue Reading

हिउ पर्दाकाे खप्तड

भुवन सिंह बझाङ । सुदुरपश्चिमकै मुख्य पर्यटकिय गन्तव्य खप्तडमा माैसम अनुसारकाे प्राकृतिक सुन्दरता र अाकर्षण हुन्छ । हिउ परेपछिका दृश्यहरू :

Continue Reading

उपत्यकाका ६ स्थानमा आकाशे पुल

काठमाडौं । चिनियाँ सरकारले निर्माण सम्पन्न गरेको कोटेश्वर–कलङ्की सडकमा थप ६ स्थानमा आकाशे पुल निर्माण आगामी असारसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । चिनियाँ निर्माण कम्पनीले तीन ठाउँमा पुल निर्माण सम्पन्न गरेकामा नेपाल सरकारले थप छ ठाउँमा आकाशेपुलको निर्माण गरिरहेको हो । चिनियाँ निर्माण कम्पनीले कोटेश्वर, बागडोल र ग्वार्काे गरेर तीन स्थानमा पुल […]

Continue Reading

‘नथिया’ र ‘आफर’ लाई पहिचान पुरस्कार

काठमाडौं । प्रत्येक बर्ष वितरण हुदै आएको पहिचान पुरस्कार कोषले यसबर्ष पुरस्कार ‘नथिया’ र ‘आफर’ लाई पहिचान पुरस्कार दिने भएको छ । पहिचान पुरस्कार कोषले सरस्वती प्रतिक्षाको ‘नथिया’ र उन्मुक्त पुस्ताको ‘आफर’ लाई पहिचान पुरस्कार दिने घोषणा गरेको हो । पहिचान पुरस्कार छनौटका उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतिक्षाको ‘नथिया’, नविन जिरेलको ‘भिषण दिनहरु’, बसन्त बस्नेतको […]

Continue Reading

काठमाडौं महानगरमा अचाक्ली खर्च

काठमाडौं महानगरपालिकाका पदाधिकारीहरूको दैनिक खाजा खर्च, बैठक भत्ता र सवारी खर्च मात्रै रु.१ लाख ३४ हजार छ । विद्या राई: खोज पत्रकारिता केन्द्रका लागि काठमाडौं महानगरपालिकाका पदाधिकारीले बैठक भत्ता, खाजा र यातायातमा निकै धेरै रकम खर्च गरिरहेका छन् भन्ने अपुष्ट सूचना पाएपछि हामीले यसबारेमा खोजी शुरु ग¥यौं । महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यसँग यी तीन शीर्षकमा […]

Continue Reading

रोजगार संयोजकमा ५२१ उत्तीर्ण

काठमाडौं । युवालाई आफ्नै ठाउँमा रोजगार बनाउने उद्देश्यले शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ७५३ मध्ये ५२१ जना रोजगार संयोजकको नतिजा प्रकाशित भएको छ ।  हरेक स्थानीय तहमा रहने रोजगार संयोजकका लागि सरकारले यसअघि आवेदन आह्वान गरी परीक्षा लिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शनिबार र आइतबार कम्प्युटर प्रणालीबाट लिएको परीक्षाको नतिजा सोमबार […]

Continue Reading

समृद्दिकाे बाटाेमा दुर्गाथली गाउँपालिका

जनप्रतिनिधि अाइसकेपछि दुर्गाथली गाउँपालिकाले जनताका अावाज, अावश्यकता सुन्न थालेकाे छ ।

Continue Reading

विकासका नाउँमा गाउँ भित्रिएका डोजरले निम्त्याएको विनाश

बझाङ जिल्लाभर ५३ वटा डोजरले जथाभावी १ सय ६५ वटा सडक खन्ने काम गरिरहेका छन् । तिनै डोजरका कारण स्थानीय खानेपानी आयोजना र विद्युत गृह बन्द भएका छन् । एउटा गाउँनै सार्नुपर्ने उजुरी बोकेर स्थानीयहरु मुख्यमन्त्री गुहार्न पुगेका छन् । स्थानीय तहले विकासका नाममा गाउँ भित्राएका डोजरहरुले निम्त्याएको विनाशको कथा । वसन्तप्रताप सिंह काठमाडौँ – […]

Continue Reading