बझाङमा संक्रमण नियन्त्रण बाहिर जादै : संक्रमितको संख्या २०४ पुग्यो, ३ को मृत्यु

ग्रेसबहादुर सिंह बझाङ । बझाङमा आइतबबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङमा ७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २२ जनामा संक्रमण देखिएको कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताउनुभयो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ, भने ३ जनाको मृत्यु भईसकेको छ । जिल्ला भरि ७२४ जनाको एन्टिजेन […]

Continue Reading

स्वास्थ्य क्षेत्रमा जयपृथ्वी नगरपालिका बझाङकै उत्कृष्ट घोषीत 

भुवनबहादुर सिंह, बझाङ –बझाङको जयपृथ्वी नगरपालिका स्वास्थ्य सेवामा उत्कृष्ट घोषीत भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले आयोजना गरेको ९ वटै जिल्लाको स्वास्थ्यतर्फको प्रदेस स्तरीय समिक्षाको अन्तीम दिन आज बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका उत्कृष्ट  घोषणा गरिएको हो । १२ वटा स्थानिय तह रहेको बझाङमा जयपृथ्वी नगरपालिका दिएको स्वास्थ्य सेवा सन्तोसजनक रहेको पाइएकाले जिल्लाको उत्कृष्ट घोषणा गरिएको प्रदेस […]

Continue Reading

प्रहरीमा पनि देखियो कोरोना

बझाङमा कार्यरत ए‍क प्रहरीमा पनि कोरोना  देखिएको छ । संक्रमित इलाका प्रहरी कार्यालय दुर्गाथलीमा कार्यरत २९ वर्षीय प्रहरी जवान  रहेको जनाइएको छ । उनको घर भने दार्चुला रहेको प्रहरी निरिक्षक नेत्र बोहरोले बताए । उनका अनुसार उनी सुत्केरी विदामा घर गएर १६ भदाै मात्रै ड्युटीमा फर्किएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय बझाङको आइसोलेसमा राख्ने तयारी […]

Continue Reading

एकैदिन १३५९ जनामा कोरोना संक्रमण पुष्टि, १३५४ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यसस“गै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।उनीहरुमध्ये २७१ जनाको मृत्यु भएको छ भने २५ हजार ५६१ जना कोरोना मुक्त […]

Continue Reading

कोरोना खोपको अन्तिम चरणको परीक्षणमा नेपाल सहभागी हुने

काठमाडौँ । अन्य मुलुकमा निर्मित कोरोना खोपको अन्तिम चरणको परीक्षणमा नेपाल सहभागी हुने भएको छ । अन्तर्राष्ट्रिय ‘क्लिनिकल ट्रायल’ को अभ्यासअनुसार सहभागी हुन सरकारले प्रक्रिया अघि बढाइसकेको छ ।   नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार अन्तिम चरण (थर्ड फेज) मा रहेका चीन, रुस र बेलायतमा निर्मित खोपको क्लिनिकल ट्रायलका लागि औपचारिक रूपमै र भारतमा निर्मित खोपबारे अनौपचारिक […]

Continue Reading

कोराेनाको जोखीमका बीच घरघरमा पुगेर स्वास्थ्य सेवा दिदै बझाङ थलाराका स्वास्थ्यकर्मी

भुवनबहादुर सिंह  बझाङ — लकडाउनको समयमा बझाङको थलारा गाउँपालिकाका स्वास्थ्यकर्मीहरु घरघर गएर स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । फागुन १५ यता भारतबाट आएकाहरुलाई सेल्फ क्वारेन्टाइनमा राखेर चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । थलारा गाउँपालिकाका भित्रका ९ वटा स्वास्थ्य संस्थाहरुले नियमित रुपमा स्वास्थ्य संस्थाबाट नै स्वास्थ्य सेवा दिइरहेका छन् । स्वास्थ्य संस्थामा आउन नसक्ने बिरामीहरुलाई […]

Continue Reading

रुघाखोकीमा घरेलु औषधि

अहिले रुघाखोकी लाग्नसाथ धेरैको मनमा आशंका पैदा हुन्छ, कतै कोरोनाको कारण त होइन । कोरोना भाइरसको संक्रमणपछि देखिने आम लक्षण हो, रुघा, खोकी, ज्वरो । यद्यपि रुघाखोकी अन्य अवस्थामा पनि लाग्न सक्छ । र, सामान्य रुपमै यो निको पनि हुन्छ । रुघाखोकी लागेपछि कतिपय औषधि खोज्नतर्फ लाग्छन् । सामान्य रुघाखोकीमा औषधि आवश्यक हुँदैन । बरु, […]

Continue Reading

खोजौं रैथाने खानेकुरा

तपाईं कहाँ बस्नुहुन्छ ? गाउँ वा शहर ? पहाड वा तराई ? सुगम वा दुर्गम ? भूगोल जहाँ भएपनि तपाईं बस्ने माटोमा रैथाने सागसब्जी पाइन्छ । ति सागसब्जी तपाईंले नियमित खेतीपाती गरेर उत्पादन पनि गरिरहनुभएको हुनसक्छ । च्याउ, निगुरो आदि चाहि जंगलमा यसैपनि फेला पार्न सकिन्छ । तपाईंले राम्ररी पहिचान गर्ने हो भने यस्ता थुप्रै […]

Continue Reading

बालबच्चालाई प्राकृतिक ढंगले हुर्कन दिने कि ?

बालबच्चा जस्तो छन्, त्यही अवस्थामा रमाउन दिनुपर्छ । अर्थात उनीहरुमाथि अति निगरानी र हस्तक्षेप उचित हुँदैन । यदि उनीहरु गलत काम गरिरहेका छन् भने त्यसमा सर्तक गराउनै पर्छ । तर, सामान्य अवस्थामा पनि उनीहरुलाई ‘यो गर’, ‘त्यो नगर’ भन्दै नियन्त्रण गर्दा त्यसले राम्रो नतिजा नदिन सक्छ । बालबच्चा चञ्चल हुन्छन् । जिज्ञासु हुन्छन् । जे […]

Continue Reading

आत्ममुग्ध व्यक्ति कसरी सफल हुन्छन् ?

कति मान्छे यस्ता हुन्छन्, जो आफैमा मग्न देखिन्छन् । उनीहरुले अरुलाई खास वास्ता गर्दैनन् । अरुलाई महत्व पनि दिदैनन् । तर, सम्पूर्णको ध्यान आफुमाथि केन्द्रित गर्न चाहन्छन् । यस्ता मान्छे आत्मकेन्द्रित हुन्छन् र आफैलाई विशेष मान्छन् । यदि अर्काे मान्छेले उनीहरुलाई भाउ दिएनन् वा सम्मान गरेनन् भने उनीहरु त्यहाँ टिक्दैनन । मनोवैज्ञानिकहरुले यस्ता आत्ममुग्ध मान्छेलाई […]

Continue Reading