भिरबाट लडेर घाइते भएका साइपालका २ जनाको हेलिकप्टर मार्फत उद्धार

बझाङ : बझाङको साइपाल गाउँपालिकामा भिरबाट लडेर घाइते भएका २ जनाको सिम्रिक एयरको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । घाइते हुनेमा साइपाल गाउँपालिका – ४ धुली घर भएका ३६ बर्षिय शिबु रोकाया रहेका छन् । घाइते रोकाया यार्सा संकलन गरी घर फर्कने क्रममा चाल्नावनको भिरबाट करिब ७० मिटर तल खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालय […]

Continue Reading

खप्तडछान्नामा संञ्चालित दुई दिने महिनावारी स्वच्छता व्यवस्थापन तालिम सम्पन्न

रिदम सिंह, बझाङ । महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी दुई दिन तालिम खप्तड छान्ना गाउँपालिकामा सम्पन्न भएको छ । गाउँपालिका भित्र रहेका ८ वटा माध्यामिक विद्यालयमा कार्यरत रहेका शिक्षक शिक्षिकाहरुका लागी विद्यालयमा हुने महिनावारी सम्बन्धी समस्या समाधान तथा मर्यादित महिनावारीका लागी तालिमको आयोजना गरिएको थियो । रिड नेपाल र ग्रीन ताराद्धारा खप्तडछान्ना गाउँपालिकाका संञ्चालित गरिमा परियोजनाद्धारा […]

Continue Reading

लैङ्गिक हिंसा निवारण कोष सम्बन्धी समन्वय बैठक सम्पन्न

बझाङ- बझाङको जयपृथ्वी नगरपालिकामा औपचारिक रुपमा आयोजना गरिएको लैङ्गिक हिंसा निवारण कोष सम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ । मंगलबार पिसविन नेपालको आर्थिक सहयोग र जयपृथ्वी नगरपालिकाको समन्वयमा जयपृथ्वी नगरपालिकाको सभाहलमा आयोजना गरिएको उक्त बैठक सम्पन्न भएको हो । बैठकमा यूएनएफपीएका जिल्ला संयोजक धनबहादुर लम्सालले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य कोष, कोषको काम कर्तव्य र […]

Continue Reading

राष्ट्रिय स्वास्थ्यकर्मी संघ बझाङको अध्यक्षमा नरजित खड्का

साइपालखवर, बझाङ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ बझाङको अध्यक्षमा नरजित खड्का निर्वाचित भएका छन । शनिबार सदरमुकाम चैनपुरमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट खड्काको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निरविरोध निर्वाचित भएको छ । संघको जिल्ला उपाध्यक्षमा कर्ण धामी र राधा राना, सचिवमा भिम पुजारा, सह–सचिवमा डम्मरा जोशी र कोषाध्यक्षमा धिरेन्द्र खड्का निर्विरोध निर्वाचित भएका छन । […]

Continue Reading

जिल्ला अस्पताल बझाङको व्यवस्थापन समिति अध्यक्षमा सिंह नियूक्त

बझाङ- सुदूरपश्चिम प्रदेश सरकार मातहात रहेको जिल्ला अस्पताल बझाङमा नयाँ व्यवस्थापन समिति अध्यक्षमा सुनबहादुर सिंह नियूक्त भएका छन । बिहिबार बसेको प्रदेशको १२८ औं मन्त्रीपरिषद बैठकले डोटीबाहेकका सबै अस्पतालमा नयाँ व्यवस्थापन समिति नियूक्त गर्ने निर्णय गरेको हो । प्रदेश सरकार मातहत रहेको पुरानो अस्पताल व्यवस्थापन समितिको म्याद सकिएपछि सामाजिक विकास मन्त्रालयको प्रस्तावमा नयाँ समिति नियूक्त […]

Continue Reading

होलीलाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बझाङको आग्रह

सत्यराज सिंह- बझाङ- जिल्ला प्रशासन कार्यालय बझाङले होली (फागुपूर्णिमा)लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह गरेका छन् । होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उछृङ्खल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो । सूचनामा सर्वसाधारणलाई दुःख दिने, […]

Continue Reading

बझाङमा छाला सम्बन्धि रोगको निःशुल्क शल्यक्रिया शिविर संचालन

पार्वती ऐडी- बझाङ- बझाङमा छाला सम्वन्धी रोगको ३ दिने निः शुल्क शल्यक्रिया शिविर संचालन भएको छ । सुष्मा मेमोरियल अस्पताल र जिल्ला अस्पताल बझाङको सयुक्त आयोजनामा शिविर संचालन गरिएको हो । शिविरमा पहिलो दिन ८० जनाले सेवा लिएका छन । जसमा १४ जनाको अप्रेशन भएको छ । अप्रेशन हुनेमा ओठ, तालु, फाटेका दिर्घकालिन घाउ चोट […]

Continue Reading

स्वास्थ्य संस्थालाई खोप अभियान व्यबस्थापन सामग्री हस्तान्तरण

रिदम सिंह, पुष २६ बझाङ । वल्र्ड भिजन इन्टरनेश्नल नेपाल र प्रगतिशिल युवा समाज बझाङको साझेदारीमा संचालित कोभिड १९ प्रतिकार्य सबलिकरण परियोजना अन्र्तगत दुइवटा स्वास्थ्य संस्थाहरुलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा तथा खोप अभियान व्यबस्थापन सामग्री हस्तान्तरण गरेको छ । जयपृथ्वी नगरपालिकाको वडा नं. ११ को आधारभुत स्वास्थ्य सेवा केन्द्र थानाचौर जगलढुँगामा र जयपृथ्वी नगरपालिका वडा नं. […]

Continue Reading

लेकगाउ स्वास्थ्य चौकि भयो किशोर किशोरी स्वास्थ्य सेवा प्रमाणिकरण स्वास्थ्य संस्था

साइपालखवर बझाङ । जिल्ला छविसपाथिभेरा गाउँपालिका वडा न ६ स्थित लिकगाउ स्वास्थ्य चौकी किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवा संस्था प्रमाणिाकरण भएको छ । राष्ट्रिय किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रमले निर्दिष्ट गरेको गुणस्तर अभिबृदी तथा प्रमाणिकरण निर्देशिका २०७२ अनुसार न्यनतम मापदण्डको ९८% हासिल गरेर उक्त स्वास्थ्य चौकी किशोर किशोरी यौन तथा प्रजनन […]

Continue Reading

बझाङमा थप दुई कोरोना संक्रमितको मृत्यः मृतकको संख्या ५ पुग्यो

ग्रेसबहादुर सिंह बझाङ । बझाङमा थप २ जना कोरोना संक्रमितको ज्यान गएको छ । जिल्ला अस्पताल बझाङको कोरोना वार्डमा उपचारको क्रममा रहेकी जयपृथ्वी नगरपालिका वडा नं. ३ की ५५ वर्षिया महिलाको ज्यान गएको हो । सात दिनदेखी विरामी रहेकी महिला आइतबार मात्र जिल्ला अस्पतालमा भर्ना भएकी थिइन् । जिल्ला अस्पतालमा भर्ना भएपछि उनमा कोरोना पोजेटिभ […]

Continue Reading