Category: अर्थ
आहा ! साइपाल [फाेटाेफिचर]
बझाङ । साइपाल गाउँपालिकामा रहेको साइपाल हिमाल सुदुरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक हो । समुन्द्र सतहदेखि ७ हजार ३१ मिटरको उचाईमा रहेको यो हिमालको हालसम्म कसैले पनि सफल आरोहण गर्न सकेका छैनन् । सुन्दर तथा मनोरम भूगोल पार गर्दै सदरमुकाम चैनपुरबाट चार पाँच दिनको यात्रामा साइपालको फेदी सम्म पुगिन्छ। हिमाली जलवायुको सानिध्यता, उच्च […]
Continue Readingहावामा कावा…
२० मिनेटको त्यो प्याराग्लाडिङ २ मिनेटजस्तो पनि लागेन । ल्यान्ड गर्ने बेला भइसकेछ । काठमाडौँ — आठ वर्षअघि एउटा तालिममा पोखरा पुगेको थिएँ । पहिलो पटक पोखराको आकाशमा कावा खाँदै उडिरहेका प्याराग्लाइडर देख्दा मलाई पनि त्यसरी नै उड्ने हुटहुटी जागेको थियो । समय र खर्च अभावले त्यो पूरा हुन सकेन । संयोग नै भन्नुपर्छ, प्याराग्लाइडिङ गर्ने वर्षौंदेखिको मेरो चाहना हालै […]
Continue Readingहिउ पर्दाकाे खप्तड
भुवन सिंह बझाङ । सुदुरपश्चिमकै मुख्य पर्यटकिय गन्तव्य खप्तडमा माैसम अनुसारकाे प्राकृतिक सुन्दरता र अाकर्षण हुन्छ । हिउ परेपछिका दृश्यहरू :
Continue Readingस्ट्याण्डर्ड चार्टर्ड बैंकको शतप्रतिशत बोनस सेयर प्रस्ताव
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले १ सय प्रतिशत बोनस सेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले शनिवार पत्रिकामा सार्वजनिक सुचना प्रकाशित गरेर यस्तो जानकारी दिएको छ । बैंकको बोनस सेयर पारित भएपछि चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ पुग्ने भएको छ । हाल […]
Continue Readingघघडान मानिएका कम्पनीलाई पनि कमजोर रेटिङ, एशियन लाइफलाई ग्रेड फोर प्लस
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट ग्रेड फोर प्लस रेटिङ पाएको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीको बजार हिस्सा ६ प्रतिशत बराबर रहेको र साना खेलाडीको रुपमा रहेको इक्राले उल्लेख गरेको छ । कम्पनी सञ्चालनमा आएको […]
Continue Readingस्थिर सरकारको आशमा १९ अंकले बढ्यो नेप्से
काठमाडौं । दोस्रो चरणमा भएको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको प्रभाव नेप्सेमा बेजोडसँग परेको छ । कारोबार सुरु भएको १० मिनेटमा नै नेप्से १५ अंक (१ प्रतिशत)ले उक्लिएको छ । पाँच वर्षसम्म स्थिर सरकारको सम्भावना बढेपछि बजारमा सुधार आएको हो । लामो अवधिदेखि स्थिर देखिदै आएको नेप्से महिनादिन यता उच्च अंकले घटबढ हुँदै आएको […]
Continue Readingएकै दिन नबिल बैंकले खोल्यो १० नयाँ शाखा
काठमाडौ। । नबिल बैंकले विरेन्द्रनगर-सुर्खेत, टिकापुर-कैलाली, तालचोक, बगर, अमरसिंहचोक-पोखरा, लमहि-दाङ, बर्दिबास-महोत्तरी, टाँडी-चितवन, लाहान-सिराहा तथा हरिवन-सर्लाहीमा एकै दिन १० नयाँ शाखा खोलेको छ । बैंकले सोमवार यी नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकको थप नयाँ शाखाबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ सुबिधाहरु प्राप्त गर्न सक्नेछन् । समाजका विभिन्न क्षेत्र र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई सेवा सुविधा […]
Continue Readingभारतबाट बढेर आयो इन्धनको मूल्य, निगमको मासिक घाटा एक अर्ब
काठमाडौं । भारतबाट आयात हुने इन्धनको मूल्य बढेपछि यसको कारोबारबापत सरकारको घाटा चुलिएको छ । भारतले पठाएको पछिल्लो मूल्यसूची अनुसार मासिक घाटा नै करीव १ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण नेपाल आयल निगमले गरेको छ । भारतले यही डिसेम्बरमा पठाएको मूल्यसूची अनुसार निगमको पाक्षिक घाटा ५३ करोड १६ लाख रुपैयाँ पुगेको निगमका कार्यवाहक कार्यकारी निर्देशक शुसिल […]
Continue Reading