राष्ट्रिय स्वास्थ्यकर्मी संघ बझाङको अध्यक्षमा नरजित खड्का

साइपालखवर, बझाङ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ बझाङको अध्यक्षमा नरजित खड्का निर्वाचित भएका छन । शनिबार सदरमुकाम चैनपुरमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट खड्काको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निरविरोध निर्वाचित भएको छ । संघको जिल्ला उपाध्यक्षमा कर्ण धामी र राधा राना, सचिवमा भिम पुजारा, सह–सचिवमा डम्मरा जोशी र कोषाध्यक्षमा धिरेन्द्र खड्का निर्विरोध निर्वाचित भएका छन । […]

Continue Reading

जिल्ला अस्पताल बझाङको व्यवस्थापन समिति अध्यक्षमा सिंह नियूक्त

बझाङ- सुदूरपश्चिम प्रदेश सरकार मातहात रहेको जिल्ला अस्पताल बझाङमा नयाँ व्यवस्थापन समिति अध्यक्षमा सुनबहादुर सिंह नियूक्त भएका छन । बिहिबार बसेको प्रदेशको १२८ औं मन्त्रीपरिषद बैठकले डोटीबाहेकका सबै अस्पतालमा नयाँ व्यवस्थापन समिति नियूक्त गर्ने निर्णय गरेको हो । प्रदेश सरकार मातहत रहेको पुरानो अस्पताल व्यवस्थापन समितिको म्याद सकिएपछि सामाजिक विकास मन्त्रालयको प्रस्तावमा नयाँ समिति नियूक्त […]

Continue Reading

होलीलाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बझाङको आग्रह

सत्यराज सिंह- बझाङ- जिल्ला प्रशासन कार्यालय बझाङले होली (फागुपूर्णिमा)लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह गरेका छन् । होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उछृङ्खल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो । सूचनामा सर्वसाधारणलाई दुःख दिने, […]

Continue Reading

बझाङमा छाला सम्बन्धि रोगको निःशुल्क शल्यक्रिया शिविर संचालन

पार्वती ऐडी- बझाङ- बझाङमा छाला सम्वन्धी रोगको ३ दिने निः शुल्क शल्यक्रिया शिविर संचालन भएको छ । सुष्मा मेमोरियल अस्पताल र जिल्ला अस्पताल बझाङको सयुक्त आयोजनामा शिविर संचालन गरिएको हो । शिविरमा पहिलो दिन ८० जनाले सेवा लिएका छन । जसमा १४ जनाको अप्रेशन भएको छ । अप्रेशन हुनेमा ओठ, तालु, फाटेका दिर्घकालिन घाउ चोट […]

Continue Reading

स्वास्थ्य संस्थालाई खोप अभियान व्यबस्थापन सामग्री हस्तान्तरण

रिदम सिंह, पुष २६ बझाङ । वल्र्ड भिजन इन्टरनेश्नल नेपाल र प्रगतिशिल युवा समाज बझाङको साझेदारीमा संचालित कोभिड १९ प्रतिकार्य सबलिकरण परियोजना अन्र्तगत दुइवटा स्वास्थ्य संस्थाहरुलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा तथा खोप अभियान व्यबस्थापन सामग्री हस्तान्तरण गरेको छ । जयपृथ्वी नगरपालिकाको वडा नं. ११ को आधारभुत स्वास्थ्य सेवा केन्द्र थानाचौर जगलढुँगामा र जयपृथ्वी नगरपालिका वडा नं. […]

Continue Reading

एनआरएन अष्ट्रेलियाद्धारा बझाङका विपद पिडितलाई राहत

साइपाल खवर बझाङ– कार्तिक पहिलो साताको बेमौसमी बर्षा पछि आएको बाढी र पहिरोमा परेर घरबार विहिन भएका बझाङका विपद पिडितलाई गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले राहत दिएको छ । एनआरएन अष्ट्रेलियाले बझाङको खप्तडछान्ना र जयपृथ्वी नगरपालिकाका पिडितहरुलाई राहत प्रदान गरिएको हो । विपद पछि समस्यामा परेका खप्तडछान्ना गाउँपालिकाका ३२ परिवार पिडितहरुलाई क्षतिको अवस्था हेरेर दुइ […]

Continue Reading

लेकगाउ स्वास्थ्य चौकि भयो किशोर किशोरी स्वास्थ्य सेवा प्रमाणिकरण स्वास्थ्य संस्था

साइपालखवर बझाङ । जिल्ला छविसपाथिभेरा गाउँपालिका वडा न ६ स्थित लिकगाउ स्वास्थ्य चौकी किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवा संस्था प्रमाणिाकरण भएको छ । राष्ट्रिय किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रमले निर्दिष्ट गरेको गुणस्तर अभिबृदी तथा प्रमाणिकरण निर्देशिका २०७२ अनुसार न्यनतम मापदण्डको ९८% हासिल गरेर उक्त स्वास्थ्य चौकी किशोर किशोरी यौन तथा प्रजनन […]

Continue Reading

पढाईकै लागि जब महेन्द्र सिंहले राती तीन बजे घर छाडे…..।

जाजरकोटको बारेकोट गाउँपालिका २ मा वुवा मानबहादुर सिंह र आमा कृष्णादेवी सिंहको कोख बाट वि.स. २०३८ फागुन २८ गते जन्मिनुभएका महेन्द्र सिंह प्रेस काउन्सिल नेपालको बर्ष पुरुस्कार २०७८ बाट सम्मानित हुनुभएको छ । २०७१ साल असार २३ गते प्रशासन सहायक पदमा प्रेस काउन्सिल नेपालको सेवा प्रवेश गर्नुभएका सिंह बुधबार सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी बाट सम्मानित हुनुभएको […]

Continue Reading

बहिनीलाई बलात्कार गर्ने बझाङका पुरुषलाई फाँसीको सजाय सुनाइयो

धनगढीः आफ्नै बहिनीलाई बलात्कार गर्ने दाईलाई फाँसीको सजाय सुनाइएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा नेपाली बालिकामाथि बलात्कार गर्ने एक युवालाई भारतको अदालतले फाँसीको सजाय सुनाएको छ। चार बर्षीया सौतेली बहिनीलाई बलात्कार गरेको आरोपमा पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ बर्षीय युवालाई त्यहाँको अदालतले फाँसीको सजाय सुनाएको […]

Continue Reading

प्रवासी नेपाली मञ्च आयरल्याण्ड कार्यसमितीकाे पुन: गठन

साइपालखबर संवाददाता काठमाडाैं । नेकपा एमालेको प्रवासी नेपाली मञ्च आयरल्याण्ड कार्यसमिती पुन: गठन भएको छ । एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईको प्रमुख आतिथ्य तथा अन्तराष्ट्रिय कमिटिका अध्यक्ष भक्त गुरुङको विशिष्ट आतिथ्य र प्रवासी नेपाली मञ्च आयरल्याण्डका अध्यक्ष बसन्त न्यौपानेको अध्यक्षतामा पुन: गठन गरिएकाे प्रवासी नेपाली मञ्च आयरल्याण्डका नव निर्वाचित महासचिव विरेन्द्र अधिकारीले जनाएका छन् […]

Continue Reading