जनता भेटघाट तथा प्रचारमा साइपाल पुगे नेता महर
बझाङ : प्रदेश सभा र प्रतिनिधी सभा सदस्यका लागि हुने निर्वाचनलाई लक्षित गरी जनता भेटघाट तथा प्रचारमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह-इन्चार्ज ऐन महर साइपाल पुगेका छन् । महरले जिल्लाको सबै भन्दा विकट मानिएको साइपाल गाउँपालिकामा पुगेर ५ वटै वडाका जनताहरुसंग भेटघाट गरेका हुन् । महरले साइपाल पुगेपछी त्यहाँका जनताको दुख, सुख […]
Continue Reading