फोटो क्याप्सन ः सदरमुकाम चैनपुरको लोकतान्त्रिक चोकमा अस्थायी रुपमा स्थापना गरिएको जयपृथ्वीको शालिक । तस्विर : वसन्तप्रताप सिंह ।

जब मध्यरातमा चोकमा शालिक ठडियो…..

साइपालखवर सम्बाददाता बझाङ– सदरमुकाम चैनपुरको मुख्य भागमा रहेको लोकतान्त्रिक चोक स“गै जोडिएको घरमा फेन्सी व्यापार गर्ने केशवराज जोशी मंगलबार सा“झ १० बजे तिर मात्रै पसल बन्द गरेका थिए । ११ बजे तिर उनि सुत्दा चोकमा कसैको चहल पहल थिएन । चोकमात्रै होइन, सिंगो चैनपुर बजार नै शान्त थियो । विहान ६ बजे तिर उठेर पसल […]

Continue Reading

गड्डाचौकीबाट एक किशोरीसहित बझाङका एक जना पक्राउ

साइपालखवर सम्वाददाता बझाङ : पश्चिमी सीमा नाका गड्डाचौकीबाट १४ वर्षीया किशोरीको उद्धार गरिएको छ। बझाङको दुर्गाथली गाउँपालिका–२ का करिब ३२  वर्षीय मदन सार्कीले भारततर्फ लैजाँदै गरेका किशोरीको नाकाबाट सशस्त्र प्रहरीले उद्धार गरेको हो। किशोरीलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीको समन्वयमा शान्ति पुनर्स्थापना केन्द्रमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र […]

Continue Reading

भूगोल हेरेर मात्र योजना बनाउन गाउँपालिका अध्यक्षको आग्रह

सत्यराज सिंह बझाङ  । बझाङको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले प्रदेश, संघ सरकार र गैरसरकारी संस्थालाई गाउँपालिकाको भूगोल हेरेर योजना तथा बजेट विनियोजन गर्न आग्रह गरेका छन्। गाउँपालिकामा योजनाहरू मागको आधारमा नआएर फरक तरिकाले आउने गरेको उनले बताए। उनले भने, ‘विद्यालयमा घेराबार आवश्यक छ। भवनको योजना हालेको छ। त्यसमा पनि जयपृथ्वी नगरपालिकामा २२ लाखको भवन […]

Continue Reading

बहिनीलाई बलात्कार गर्ने बझाङका पुरुषलाई फाँसीको सजाय सुनाइयो

धनगढीः आफ्नै बहिनीलाई बलात्कार गर्ने दाईलाई फाँसीको सजाय सुनाइएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा नेपाली बालिकामाथि बलात्कार गर्ने एक युवालाई भारतको अदालतले फाँसीको सजाय सुनाएको छ। चार बर्षीया सौतेली बहिनीलाई बलात्कार गरेको आरोपमा पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ बर्षीय युवालाई त्यहाँको अदालतले फाँसीको सजाय सुनाएको […]

Continue Reading

नेकपा एसमा लागेका २६ जनप्रतिनिधीलाइ एमालेले गर्याे कारबाही

सत्यराज सिंह बझाङ । नेकपा एमाले जिल्ला कमिटी बझाङको ३२ औ बैठक विहिबार पार्टी कार्यालय पानकोटमा सम्पन्न भएको छ । बैठकले असोज २५ गते भित्र एमालेमा आवद संगठित सदस्यहरुलाई २०७८ चैत्र मसान्त सम्म लाग्ने शुल्क २ सय ६० लिई असोज २५ गते भित्र नविकरण सहित अध्यवधी गरिसक्ने निर्णय गरेको छ । साथै बैठकले असोज १५ […]

Continue Reading

नेपाली काँग्रेस १४ औं महाअधिवेशन – सुदुरपश्चिम प्रदेश प्रतिनिधीमा विरु शाहीको उम्मेदवारी

कञ्चनपुर – नेपाली काँग्रेशको आसन्न अधिवेशनका लागि कञ्चनपुर तरुण दलका सदस्य विरेन्द्र शाही (विरु) ले सुदुरपश्चिम प्रदेशको प्रतिनिधीमा उम्मेदवारी घोषणा गरेका छन । कञ्चनपुर जिल्लाका लोकप्रिय तरुण नेता शाही उक्त पदका बलिया उम्मेदवार हुन । २०६० सालमा पुर्नवास जनता उच्च माध्यमिक विद्यालयको नेपाल विद्यार्थी संघ इकाई कमिटीबाट काँग्रेसको राजनितिमा प्रवेश गरेका शाही हाल नेपाल तरुण […]

Continue Reading

बझाङ्गी भाषाको पहिलो लघुचलचित्र छायाङ्कन शुरु

सत्यराज सिंह बझाङ । बझाङ्गी भाषाको पहिलो लघु चलचित्रको छायाङ्कन बुधबार बाट शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको सदरमुकाम चैनपुरबाट सो लघु चलचित्रको छायाङ्कन शुरु भएको हो । हैट क्रेसनको प्रस्तुतीमा निर्माण भइरहेको यो लघु चलचित्रको निर्मातामा इराकु लामा, महेश खड्का, सृजर्ना रोकाया र दुर्गा रोकाया रहनुभएको छ । त्यस्तै निर्देशकमा प्रविन […]

Continue Reading

सवारी भाडादर वृद्धिः प्रजिअले ब्यबसायीलाई काखमा च्यापेको स्थानियको आरोप

रिदम सि‌ह बझाङ । स्थानीय स्तरमा चल्ने सवारी साधनहरूको फेरि भाडा वृद्धि गरेको छ । यातायात व्यवसायीहरूले भाडा कम भएको भन्दै विरोध गरेपछि पुन भाडादर बृद्धी गरिएको हो । आज जिल्ला समन्वय समितिका संयोजक खडग बहादुर खडकाको अध्यक्षतामा बसेको सर्व पक्षीय बैठकले भाडा वृद्धि गरेको हो । बैठकले जिल्लाको जयपृथ्बी राजमार्गमा प्रति किलो मिटर ७ […]

Continue Reading

बझाङमा धौलीदेवी स्मृति बीसीए कप हुदै

साइपालखवर सम्वाददाता  बझाङ । बुङ्गल नगरपालिकाको दहबगरमा धौलीदेवी स्मृति बीसीए कप २०७८ हुने भएको छ । आइतवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बीसीएले यही कार्तिक ७ गतेदेखि १५ गतेसम्म बीसीए कपको १५ औंं संस्करण आयोजना गरिन लागिएको जानकारी दिएको हो । बुङ्गलको पर्यटन प्रर्बद्धन र विकासमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ क्रिकेट प्रतियोगिता आयोजना […]

Continue Reading

खप्तड छान्नासहित ७ वटा पालिकाले सामाजिक सुरक्षा रकम पाउनेको नामावली सार्वजनिक गरेनन्

साइपालखवर सम्बाददाता बझाङ । बझाङ जिल्लाका ७ वटा स्थानियतहले सामाजिक सुरक्षा बाफतको रकम तथा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको नामावली सार्वजनिक नगरेको पाहिएको छ । महालेखाले हालसालै सार्वजनिक गरेको २०७७÷२०७८ सालको प्रतिवेदनमा सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधी २०७५ अनुसार सामाजिक सुरक्षा पाउनेको नामावली अनुसुची १३ अनुसारको ढाँचामा सार्वजनिक गर्नु पर्ने रहेको भए पनि बझाङका ७ […]

Continue Reading