गठबन्धन भनेको बालुवाको घर हो : नेता महर

बझाङ- बझाङ जिल्लामा सत्तामा रहेका दलहरु विच स्थानियतहको चुनावमा तालमेल तथा गठबन्धन गर्ने छलफल चलिरहँदा प्रमुख प्रतिपक्ष दलका नेताहरुले भन्ने गठबन्धनका विषयमा टिप्पणी गर्न थालेका छन् । मंगलबार जयपृथ्वी नगरपालिकाको वडानम्बर १ कैलासमा नेकपा एमाले जयपृथ्वी नगरपालिकाको वडाकमिटीले आयोजना गरेको पार्टी सुदृढीकरण एवं दशौ महादिवेशनको सन्देश प्रवाह कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा […]

Continue Reading

बझाङमा केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रमको तयारी तिव्र, ५० हजार जनता उतार्ने

बझाङ-नेकपा एमाले जिल्ला कमिटी बझाङले आयोजना गरेको बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमको तयारी तिव्र रुपमा अगाडी बढाएको छ । चैत २८ गते बझाङको सदरमुकाम चैनपुरमा आयोजना गरिएको बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि जनताको घरघरमा निमन्त्रणा कार्डहरु वितरण कार्य थालिएको छ । उक्त कार्यक्रमको प्रचारप्रसारका लागि नेकपा एमाले जिल्ला कमिटी सचिव आनन्दलाल विकको […]

Continue Reading

माओवादी र समाजवादीले आधा–आधा भाग मागेपछी गठबन्धनको सहमती जुटेन

बझाङ- गठबन्धनमा आबद्ध दलहरूको बझाङ जिल्लामा गठबन्धनका विषयमा बसेको बैठक सहमति विनानै टुङ्गिएको छ । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने तयारीस्वरुप बसेको तिन दलको जिल्लाको बैठकले जिल्लाका १२ वटा पालिका र ९४ वटा वडामा गठबन्धन गर्ने विषयमा गरेको पहिलो बैठकमा तिनै दल विच सहमती हुन सकेको छैन् । सोमबार दिउसो सदरमुकाम चैनपुरमा बसेको बैठकमा […]

Continue Reading

बझाङका ९ स्थानीय तहमा सबै दल मिल्दा पनि एमाले नै बलियो, बाँकी ३ वटामा कडा प्रतिस्पर्धा

बझाङ-नेकपा एमालेका केन्दीय सदस्य तथा पूर्व अनेरास्ववियुका अध्यक्ष ऐन महर, भैरव बहादुर सिंह, अफिलाल ओखेडा र आशा कुमारी विकको गृहजिल्ला बझाङमा रहेका १२ स्थानीय पालिकामा गत निर्वाचनमा एमालेले ८ वटामा प्रमुख तथा ९ वटामा उपप्रमुख जितेर बर्चश्व जमाएको थियो । २०७४ को निर्वाचनमा केही पालिकामा जीत निकालेको एमालेले अहिले त्यो विरासत कायम राख्न सक्छ वा […]

Continue Reading

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि बझाङका दुई विद्यालय छानिए

 बझाङ-राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि बझाङका दुई विद्यालय छनौटमा परेका छन ्। जयपृथ्वी नगरपालिका–९ रिठापाठा देवलमा रहेको जालपा माध्यमिक विद्यालय र केदारस्युँ गाउँपालिका – ९ झोता बजारमा रहेको भैरव माध्यमिक विद्यालय कार्यक्रमका लागि छनोटमा परेका छन। छनौटमा परेका विद्यालयलाई कार्यक्रम अन्र्तगत अनुदान रकम उपलव्ध गराई विद्यार्थीलाई पढ्दै गरेका बेला कमाउने अवसर […]

Continue Reading

विवेकशील साझाका जिल्ला संयोजक खड्का नेपाली काँग्रेसमा प्रवेश

बझाङ- विवेकशील साझा पार्टीका प्रभावसाली नेता तथा जिल्ला संयोजक नगेन्द्र बहादुर खड्का नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । विवेकशील साँझा पार्टीका बझाङ जिल्ला संयोजक रहेका खड्का शनिबार विवेकशील साझा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेसमा प्रवेश भएका खड्कालाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व परराष्ट्र राज्यमन्त्री अर्जुनजंङ्ग बहादुर सिंहले अविर र […]

Continue Reading

बझाङमा १ सय ८३ मतदान केन्द्र तोकिए (लिष्ट सहित)

बझाङ-आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानका लागि बझाङमा कुल १ सय ८३ मतदान केन्द्र तोकिएका छन् । १२ स्थानीय तह रहेको बझाङमा २ नगरपालिका, १० गाउँपालिका रहेका छन् । जिल्ला निर्वाचन कार्यालय बझाङका अनुसार जयपृथ्वी नगरपालिकाका कुल १४ हजार २ सय ९१ मतदाताले २० मतदान केन्द्रबाट आफूले चाहेको दलका उम्मेदवारलाई मतदान गर्ने […]

Continue Reading

म्यादी प्रहरीको खुल्ला चौरमा लिखित परीक्षा

बझाङ-शुक्रबार बिहान आठ बज्न नपाउँदै बझाङको सदरमुकाम नजिकै रहेको भोपुरको सत्यवादी माविको खुल्ला चौर भरिभराउ थियो । हातमा कलम बोकेर चौर दौडने धेरै देखिन्थे । आगामी वैशाख ३० गते सरकारले घोषणा गरेको स्थानीय निर्वाचनका लागि म्यादी प्रहरीको जागिर खानका लागि लिखित परिक्षा दिन जिल्लाका युवायुवतीहरू चौरमै परीक्षा दिन उपस्थित भएपछि चौर भरिभराउ भएको हो । […]

Continue Reading

बझाङमा कुल मतदाता संख्या १ लाख २२ हजार १ सय ३७

बझाङ- बझाङमा १ लाख २२ हजार १ सय ३७ मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ । जसमध्ये सबैभन्दा बढी बुंगल नगरपालिकामा १९ हजार ५ सय ७६ जना मतदाता रहेका छन् भने सबैभन्दा कम साइपाल गाउँपालिकामा १ हजार ४ सय ९९ जना मतदाता संख्या रहेको कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ । गत २०७४ […]

Continue Reading

जयपृथ्वीमा मेयरका छोरा नगर प्रहरी, मनोमानी गरिएको भन्दैँ असन्तुष्टि

बझाङ – जयपृथ्वी नगरपालिकाले भर्ना गरेका नगर प्रहरीको छनौटमा निष्पक्षता नभएको भन्दै परिक्षार्थीहरुले पुनः जाँच गराउन माग गरेका छन् । जयपृथ्वी नगरपालिकाले सोमबार सार्वजनिक गरेको नामावलीमा जनप्रतिनिधिहरुका आफन्त मात्रै परेको परीक्षार्थी कलक खड्काले बताए । मंगलबार दरखास्त पेस गरेका मध्ये १९ जनाले निष्पक्ष छनौट गरिनुपर्ने माग राख्दै हस्ताक्षर जयपृथ्वी नगरपालिकामा बुझाएका छन् । निवेदनमा परीक्षाको […]

Continue Reading