साइपाल गाउँपालिकामा अध्यक्ष सहित चार वडाअध्यक्षका उम्मेदवार एमालेले सिफारिस गर्यो

बझाङ — नेकपा एमालले बझाङको साइपाल गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार सर्वसम्मत चयन गरेको छ । एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मानबहादुर बोहरालाई अध्यक्ष पदको उम्मेदवार बनाएको हो । बोहोरा गत निर्वाचनमा नेपाली कांग्रेसका राजेन्द्र धामीसँग पराजित भएका थिए । ५८ मतको अन्तरले पराजित बोहराले ३ सय ३६ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी […]

Continue Reading

बझाङमा गठबन्धन अलमलमा, एमाले उम्मेदवार छनोटमा

बझाङ-बझाङमा वडा तहदेखि नै उम्मेदवार छनोटमा एमाले अगाडि छ भने सत्तारुढ दल अझै अनिर्णीत रहेको छ । पाँचदलीय गठबन्धन एमालेको गढ मानिएको क्षेत्रमा साझा उमेदवार उठाएर उसको विरासत भत्काउने रणनीतिमा अग्रसर देखिएका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू उम्मेदवार छनोट गर्नमा व्यस्त छन् । एमालेले वडातहदेखि नै उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएको […]

Continue Reading

बझाङमा जिप दुर्घटना‚ चालकको मृत्यु

बझाङ – छविसपाथिभेरा गाउँपालिका-१ भाँडेबजारस्थित किन्द्राल भीरमा जिप दुर्घटना हुँदा चालक ५० वर्षीय जयबहादुर सार्कीको मृत्यु भएको छ। बुधबार बिहान छविसपाथिभेराको बाहुन डाँडाबाट मोरीबगरतर्फ आउँदै गरेको से १ ज ६७६ नम्बरको जिप ४०० मिटर तल सेतीनदीमा खसेको प्रहरीले जनाएको छ। जिपमा चालक मात्र रहेको बताइएको छ। भीरबाट खसेको ढुंगाले जिपलाई लाग्दा दुर्घटना भएको जिल्ला प्रहरी […]

Continue Reading

आफूलाई स्थानीय तहमा जोगाउने हो भने खुसुक्क एमालेसंग मिल्नुस – ओली

बझाङ-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलिय थोत्रो गठबन्धनले देशको विकास गर्न नसकेको बताएका छन्। बझाङमा आयोजित जनसभामा अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले एमालेसंग चुनाव लड्न नसक्ने बताए। उनले भने, ‘अनेक ठाउँका मानिस एमालेमा प्रवेश गरेका छन्। एमालेबाहेक मधेसमा कोहि देखिदैंन। एमालेमा प्रवेश गर्नेको लहर छ। स्थानीय तहमा आफूलाई जोगाउनु छ भने खुसुक्क एमालेसंग […]

Continue Reading

पाँच बाख्रा एक ठाउँ भएर भैसी जत्रो हुदैन : एमाले अध्यक्ष ओली

बझाङ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई पाँच वटा बाख्राको उपमा दिएका छन् । उनले देशभरि एमालेको पक्षमा जनलहर उर्लिएको बताउँदै बैशाख ३० गतेको चुनावमा गठबन्धनको हैसियत देखाइदिने बताए । उनले भने, ‘पाँच वटा बाख्रा एक ठाउँ भए भैसी जत्रो हुँदैन होला ।’ बझाङ सदरमुकाम चैनपुरमा सोमवार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने, […]

Continue Reading

चैनपुर-ताक्लाकोट सडकमा अरुले लाख छुट्याय एमालेले करोड: एमाले उपाध्यक्ष विष्णु पौडेल

बझाङ –नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चैनपुर ताक्लाकोट सडक आफुहरुको प्राथमिकतामा परेको बताए । नेकपा एमाले जिल्ला कमिटी बझाङले आयोजना गरेको बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले एमाले बाहेक अरू पार्टीको सरकार बन्दा चैनपुर ताक्लाकोट सडकमा अरु पार्टीको सरकार बन्दा लाख छुट्याउने गरेको तर एमाले सरकारमा रहदा करोडौ रकम विनियोजन गरेको बताए […]

Continue Reading

पाँचमुखे खन्चुवाहरुका कारण देश भड्खालोमा पर्योः एमाले अध्यक्ष ओली

बझाङ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई पाँचवटा बाख्राको संज्ञा दिएका छन् । नेकपा एमाले जिल्ला कमिटी बझाङले आयोजना गरेको विशाल जनसभा तथा पार्टीप्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ओलीले पाँचदलीय गठबन्धनलाई पाँचवटा बाख्रा भएको भन्दै पाँचवटा बाख्रा र एउटा हात्ती समान नहुने बताए । ‘पाँचवटा बाख्रा र एउटा हात्ती बराबर हुन […]

Continue Reading

पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओली बझाङमा

 बझाङ – पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार बझाङ पुग्नुभएको छ । अध्यक्ष ओली नेकपा एमाले जिल्ला कमिटी बझाङले आयोजना गरेको विसाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रमको सम्बोधन गर्न बझाङ पुग्नु भएको हो । बझाङको सदरमुकाम चैनपुरको नयाँ बसपार्कमा गरिएको विसाल जनसभामा बझाङ जिल्लाका १२ वटै स्थानीय तह बाट नेकपा एमाले […]

Continue Reading

२ हजार बढी कार्यकर्ता भित्राउन एमाले अध्यक्ष ओली सोमबार बझाङ आउँदै

साइपालखवर, बझाङ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार बझाङ आउने भएका छन् । एमाले बझाङ जिल्ला कमिटीले आयोजना गर्न लागेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली बझाङ आउन लागेका हुन् । उक्त दिन करिब २ हजार बढी विभिन्न पार्टीबाट नेता कार्यकर्ताहरू एमाले प्रवेश गर्ने भएका छन् । […]

Continue Reading

‘माओवादीले जबर्जस्ती शरीरमा अबिर फालेर पार्टी प्रवेशको हल्ला फैलाए’ : एमाले नेता खड्का

साइपाल खबर । नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कलकबहादुर खड्काले आफूलाई अपहरणको शैलीमा जर्वजस्ती अबिर लगाएर नेकपा माओवादी केन्द्रले पार्टी प्रवेशको नाटक मञ्चन गरेको बताएका छन् । चैत २२ गते माओवादी केन्द्र बझाङका केहि नेता तथा कार्यकर्ताहरुले ‘बसौं, भेटघाट गरौं’ भनेर खबर गरेपछि आफूले साथीहरुसँग भेटघाट गरेको उनले बताए । त्यहाँ पूर्व माओवादीका […]

Continue Reading