विद्यार्थी नेता प्रविन्द्र धामी जयपृथ्वीमा वडाध्यक्ष भिड्दै, सार्वजनिक गरे लोभलाग्दो योजना

बझाङ-नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विध्यार्थी युनियन (अनेरास्ववियू) का सचिवालय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज प्रविन्द्र धामी वडाध्यक्षको उम्मेदवार बनेका छन् । बझाङको जयपृथ्वी नगरपालिका वडान–९ मा धामी एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका हुन् । वडाको विकास र समुन्नतिमा हातेमालो गर्ने हेतुले उम्मेदवारी दर्ता गरेको धामीले बताए । यसअघि पनि अनेरास्ववियुको जिल्ला संयोजकको भुमिका […]

Continue Reading

एमालेमा महिलालाई प्राथमिकता, बझाङको बुंगल नगरपालिका प्रमुखमा धनदेवी कुँवर

बझाङ – नेकपा (एमाले) को तर्फबाट बुंगल नगरपालिकाको प्रमुखमा धनदेवी कुँवरले उम्मेदवारी दर्ता गराएकी छन् । कुँवर नेकपा (एमाले) जिल्ला कमिटी सदस्यसमेत हुन् । बझाङमा अरु दलहरुले प्रमुखमा महिलालाई मौका दिएका छैनन् । उम्मेदवारी दर्ताका क्रममा कुँवरले अन्याय, असमानता र विभेद्रहीत नगर निमार्णका लागि र महिला, बाल मैत्री र वातावरण मैत्री नगर बनाउनका लागि आफ्नो […]

Continue Reading

बझाङमा १ हजार ३ सयभन्दा बढीको उम्मेदवारी, कुन स्थानियतहमा कति ?

बझाङ-बझाङमा स्थानीय तहको निर्वाचन २०७९ का लागि १ हजार ३१८ जनाको उम्मेदवारी परेको छ ।  जिल्ला निर्वाचन कार्यालय बझाङका अनुसार २ नगरपालिका र १० वटा गाउँपालिकामा आइतवार र सोमवार गरी १ हजार ३१८ जनाको उम्मेदवारी परेको हो । नगरप्रमुखमा ८ जना र उपप्रमुखमा १० जनाको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा ४४ जना र उपाध्यक्षमा […]

Continue Reading

ऐन महरको गाउँबाट एमालेले खोल्यो खाता, दलित महिला सदस्य निर्विरोध निर्वाचित

बझाङ-बझाङको जयपृथ्वी नगरपालिकामा एमालेका एक उम्मेदवार निर्विरोध हुने भएका छन् । जयपृथ्वी नगरपालिका–७ मा दलित महिला वडा सदस्य पदमा एक जनाको मात्रै उम्मेदवारी परेको हो । स्थानीय तह निर्वाचन–२०७९ का लागि वैशाख ११ र १२ गते राखिएको उम्मेदवार मनोनयनको क्रममा जयपृथ्वी–७ को दलित महिला सदस्यमा एमालेकी उम्मेदवार सुन्तला चदाराको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित […]

Continue Reading

तलकोटको उपाध्यक्षमा पार्वतीको उम्मेदवारी

बझाङ-बझाङको तलकोट गाउँपालिकामा उपाध्यक्ष पदका लागि पत्रकार पार्वती ऐडिले उम्मेदवारी दर्ता गरेकि छन् । सोमबार तलकोट गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ऐडीले गाउँपालिका उपाध्यक्षमा मनोनयन दर्ता गरेकी हुन् । ऐडी विगत लामो समय देखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेकि थिन । हाल प्रेस युनियन जिल्ला शाखा उपाध्यक्ष समेत रहेकि ऐडी आफु महिला मात्रै नभएर युवाहरुको […]

Continue Reading

सत्तारुढ गठबन्धनको भागबण्डामा नेपाली काँग्रेस तलकोट गाउँकार्य समितीको असन्तुष्टि

 बझाङ-सत्तारुढ गठबन्धनको निर्णय प्रति नेपाली काँग्रेस तलकोट गाउँकार्य समितीले असन्तुष्टि जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै गठबन्धनमा सामेल दलहरुले आसन्न निर्वाचनका लागि बझाङ जिल्लाका पालिकाहरुलाई भागबन्डा गरेकोमा असन्तुष्टि जनाएको हो । बुधबार बैशाख ३० गते हुने निर्वाचनमा तिनदलहरुले गठबन्धन गरेर जाने निर्णय गर्दै पालिकामा दलहरु विच भागबण्डा समेत गरिसकेको छ । तलकोट गाउँपालिकामा […]

Continue Reading

बझाङमा भूकम्पको धक्का

बझाङ-बझाङमा भूकम्प गएको छ ।  आज  बिहान ६ बजेर ३ मिनेट तिर भुकम्पको पराकम्पन गएको हो । बझाङको दुर्गाथली गाँउपालिकाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बझाङ सहित सुदुरपश्चिम प्रदेशका सातै पहाडी जिल्लामा महसुस गरिएको छ । भूकम्पको क्षतीबारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय […]

Continue Reading

‘महिला उम्मेदवार अनिवार्य’ प्रावधान हटाएपछि नेतृहरु आक्रोशित,निर्वाचन बहिस्कार गर्ने चेतावनी

बझाङ-स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवार अनिवार्य प्रावधानलाई निर्वाचन आयोगले संशोधन गरेकोमा बझाङमा नेपाली काँग्रेस समर्थक महिला नेतृहरुले आपत्ति जनाएका छन् । आयोगले पालिकाको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिला उम्मेदवार अनिवार्य प्रावधानलाई संशोधन गरेर प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ । ‘स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी […]

Continue Reading

जयपृथ्वीमा एमालेबाट मेयरका लागि तिनजना सिफारिस, गठबन्धनको बैठकै बस्न सकेन

 बझाङ- नेकपा एमालेले बझाङको जयपृथ्वी नगरपालिकाको मेयरका लागि तिनजनाको नाम सिफारिस गरेको छ । एमाले नगर कमिटीले अहिलेकी उपप्रमुख जुना जाग्री, जयपृथ्वी नगरपालिका ७ का वडाअध्यक्ष हरिचन्द्र जोशी, २०७४ सालमा मेयरका दावेदार तथा आकांक्षी, हाल नेकपा एमाले जिल्ला कमिटी सह–सचिव सुरत बहादुर सिंहको नाम प्रदेश कार्यसमितिमा सिफारिस भएको हो । मेयरमा जनता देखी नेताहरुले समेत […]

Continue Reading

बझाङमा जिप दुर्घटनामा एकको मृत्यु, ३ जना घाइते

बझाङ –बझाङमा जिप दुर्घटना हुँदा नेपाली कांग्रेसका सभापति  खडक बोहराका २७ बर्षीय छोरा विनोद बोहराको घटनास्थलमै मृत्यु भएको छ ।   ००१ च ००९५ नम्बरको जिप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएको थियो । उक्त जिपमा बोहरा परिवार सवार थिए । दुर्घनामा सभापतिका छोरा विनोदको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव […]

Continue Reading