सामाजिक सुरक्षा भत्ता बुझ्न गएकी वृद्धकाे बाटोमै ज्यान गयो
बझाङ । सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किरहेकी एक महिलाको बाटोमै मृत्यु भएको छ । बझाङको छविसपाथिभेरा गाउँपालिका –१ परिङगाल घर भएकी करिब ७० बर्षिया सिता गिरीको मृत्यु भएको हाे । गाउँपालिकाको कार्यालय व्याँसीबाट जेष्ठनागारिक भत्ता बुझेर घर फर्कने क्रममा छविसपाथिभेरा गाउँपालिकाकै खौलागणा भन्ने ठाउँमा उनको मृत्यु भएको स्थानिय रामभक्त गिरीले बताएका छन् । विहान […]
Continue Reading