‘छड्के बुलाकी’को भिडियो सार्वजनिक
काठमाडाैं – गायक रन लामा र बेनिशा पौडेलको आवाजमा ‘छड्के बुलाकी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । गीतको भिडियोमा सागर लम्साल ‘बले’, जुना सुन्दास र सन्जिव राइको मोडलिङ हेर्न सकिन्छ । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी, सिलन लम्सालको सम्पादन, अनील के मानन्धरको छायांकन छ । भने भिडियोको निर्देशन […]
Continue Reading